६ लेनको बन्दै मेची पुल
दमक/ २०२२ सालपछि पूर्व पश्चिम राजमार्गमा बनेका कयौँ पुलहरू यतिबेला जीर्ण अवस्थामा छन् । वर्षेनि ती पुलको मर्मत सम्भारमै करोडौ ...
आमाबाबुले ऋण नतिर्दा छोराको नागरिकता कब्जा
धनकुटा/ धनकुटा नगरपालिका वडा नं.४ स्कुलडाँडामा रहेको आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले बाबुआमाले लिएको ऋण नतिरे ...
इटहरी सरकारको नीतिः स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई प्राथमिकता
इटहरी । इटहरी उपमहानगरको पाँचौ नगरसभामा आर्थिक बर्ष २०७६÷२०७७ का लागि १ अर्व ८५ करोड ५० लाखको वजेट प्रस्तुत ...
दुई लाइन संघर्षदेखि बहिस्कार गर्नेसम्मको चेतावनी
मदनबाबु प्रसाई उर्लाबारी÷नेपाल कम्युनिष्ट पार्टी निकट धिमाल समुदायहरुको संगठन नेपाल गणतान्त्रिक धिमाल संघले तत्कालीन ...
धरानमा सिक्री लुटेर भाग्ने २ जना पक्राउ
धरान/ धरान-१५ श्याम चोकस्थित मर्निङवाक गर्दै गरेकी महिलाको सिक्री लुटेर भाग्दै गरेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ...
भद्रपुर नगरमा शङ्कास्पद वस्तु फेला
भद्रपुर/झापाको भद्रपुर नगरपालिकामा शङ्कास्पद वस्तु फेला परेको छ । भवनको माथिल्लो तलामा जाने भ¥याङको दक्षिण भागमा झोलामा ...
विप्लवका कार्यकता चन्दा उठाउन जाँदा प्रहरीको फन्दामा
विराटनगर / चन्दा उठाउन जाँने क्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको जनपरिषद् प्रमुखसहित तीन जनालाई प्रहरील ...
धरानको बजेट १ अर्ब ७७ करोड, नगरकाे गाैरबका आयोजनामा १५ करोड
धरान/धरान उपमहानगरपालिकाले १ अर्ब ७७ करोडको बजेट सिलिङ नगरसभामा प्रस्तुत गर्न लागेको छ । सोमबार कार्यपालिकाको बैठकपछि नगरसभा ...
गाउँमा सुन फलाउँदै राजकुमार
वराहक्षेत्र/ गाउँमा अवसर छ्रैन भन्नेका लागि वराहक्षेत्र चक्रघट्टीस्थित ठाकुरवाडीका राजकुमार यादव उदाहरणीय पात्र हुन् । गाईप ...
राप्रपा महाधिवेशन आगामी जेठमाः देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने सङ्कल्प
काठमाडाैं / राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीयकार्य समितिको विस्तारित बैठकले केन्द्रीय महाधिवेशन आगामी वर ...