सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing १५,४३१-१५,४४० of १६,३२९ items.
ठेकेदार भागेपछि पुल अलपत्र

सङ्खुवासभा/ भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवा घाटको पुल निर्माण कार्य अलपत्र परेको छ । काम छाडेर ठेकेदार भागेपछि पुल निर्मा ...

राष्ट्रपति आज चतराधाम आउदै

वराहक्षेत्र / वराहक्षेत्रको प्राचिन हरिद्वार चतराधाममा शनिवारदेखि हुन लागेको श्रीराम तारकब्रह्म महायज्ञको उद्घाटन राष्ट् ...

लागूऔषधसहित एक यूवा भद्रपुरबाट पक्राउ

भद्रपुर / लागूऔषधसहित एक यूवालाइ सशस्त्र प्रहरीे पक्राउ गरेको छ । भारतबाट लुकाइ छिपाइ नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा गण नम ...

अरुण तेश्रो जलविद्युतलाई लक्षित गरि बम विष्फोटन

खादबारी / संखुवासभामा निर्माणाधीन जलविद्युत परियोजना अरूण तेस्रोलाई लक्षित गरी हिजो राती बम विस्फोट गरिएको छ । हिजो राती ...

सुनसरीमा कोशी पुनर्ताजगी केन्द्र बनाइने

धरान /  कोशी नदीको कटान क्षेत्रमा कोशी पुनर्ताजगी केन्द्र स्थापनाका लागि कार्यलय खोलिएको छ । प्रदेश १ का मुख्यमन्त्री ...

उच्च क्षेत्रमा वर्षा, किसान उत्साहित

चरिकोट / : दोलखाको उच्च भागमा आज बिहानैदेखि भएको हिमपात र वर्षको कारण चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ भने यहाँका किसान ...

कन्काइ बेकद्वारा ग्राहकको रकम फिर्ता गर्न आनाकानी

बिर्तामोड / झापाको कन्काई बिकास बैंकले ग्राहकले जम्मा गरेको रकम फिर्ता दिन अस्विकार गरेको छ । ग्राहकले बैंकमा जम्मा गरेको रकम ...

झापामा रत्तदानमा नयाँ रेकर्ड

बिर्तामोड /  झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको बार्षिकोत्सवमा हालसम्मको सबैभन्द ...

इटहरीमा अधिकाशं पानी उद्योग मापदण्ड विपरित

सुनसरी /  सुनसरीको इटहरी क्षेत्रमा रहेको अधिकाशं पानी उद्योगहरू पनि मापदण्ड बेगार संचालनमा आएको पाइएको छ । संचालनमा आएको ...

प्रअको कुटपिटबाट विद्यार्थी घाइते

पाँचथर /  फिदिम नगरपालिका–१, मा रहेको फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपिटबाट विद्यालय ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय