सरकारी कागजात किर्ते गरी फरार भएका धरान १३ का एक युवासहित २ जना पक्राउ
देउराली । सरकारी कागजात किर्ते गरी फरार भएका धरान १३ का एक युवक पक्राउ परेका छन् । सुनसरी जिल्ला अदालतले&nbs ...
सीमा रक्षाका लागि प्रहरीको १८ घण्टासम्म डियुटी –डिआइजी पोखरेल
भद्रपुर । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह वाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जनी कुमार पोखरेलले जनशक्ति अभावका कारण ...
समस्या समाधान गर्न नीति तथा कार्यक्रम सफल हुने ः नेता नेपाल
नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता माधवकुमार नेपालले नीति तथा कार्यक्रम वर्तमान समस्याको समाधान गर्न सफल हुने बताएका छन ...
विपी र पुष्पलालको पूर्णकदको सालिक एकै स्थानमा
मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक अनावरण गरिएको छ । विपी–प ...
तातोपानीको नयाँ मुहान भेटियो
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ । कटुञ्जे गाउँमुनिको पहाडको फेदी र कालीगण्डकी नदीक ...
फलोअपः गतवर्षको स्टक देखाई तस्करी
विजयपुर । गतवर्षको मौज्दात देखाई कोकाहा खोलाबाट नदीजन्य पदार्थ तस्करी भइरहँदा पनि नियामक निकाय बेखबर रहेको छ । वराहक्षेत्र नग ...
बर्खाको पीडाः घर आहाल बन्दा...
ताप्लेजुङ । हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन कुँडिन थाल्छ । उनी यसो माथि घरको छानो हेर्न थाल्छन् । छानोदेखि त ...
झापामा पोथी हात्ती मृत फेला
झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको छ ।आज ब ...
राज्यले महँगो शुल्क लिएको हजयात्रीको गुनासो
इनरुवा । साउदी अरेबियाको मक्कामा हिँडेका हजयात्रीहरूले सरकारले चर्को शुल्क लिने गरेको भन्दै गुनासो गरेका छन् । भोक्राहा नरसिं ...
मगर अक्खा लिपि प्रशिक्षण सम्पन्न
विजयपुर । मगर अक्खा लिपि प्रशिक्षण सम्पन्न भएको छ । शनिबार नेपाल मगर सङ्घ धरान नगर समितिको आयोजना र धरान उपमहानगरको आर्थिक सह ...