Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • वस्तु प्रवद्र्धन गर्न छुट्टै बिक्री कक्ष सञ्चालन गर्ने सहमति

वस्तु प्रवद्र्धन गर्न छुट्टै बिक्री कक्ष सञ्चालन गर्ने सहमति

alt
  • माघ २४, २०७३
  • ब्लाष्ट खबर
[caption id="attachment_28227" align="alignleft" width="340"] फायल फाेटाे[/caption]

काठमाडौँ/ काठमाडौँ महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका विभिन्न मुलुकका १६ वटा सहरमा नेपाली वस्तुका बिक्री प्रवद्र्धनलाई प्रोत्साहन गर्न छुट्टै प्रदर्शनी तथा बिक्री कक्ष सञ्चालन गर्ने विषयमा सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशी र उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेको उपस्थितिमा उद्योग मन्त्रालयका तर्फबाट सहसचिव दिनेश घिमिरेले र काठमाडौँ महानगरपालिकाका तफर्बाट महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले हस्ताक्षर गरे । सहमतिअनुसार काठमाडौँ महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका अमेरिका, जापान, चीन, भारत, याङ्गुन, म्यान्मार, कोरियालगायत मुलुकका विभिन्न सहरमा महानगरपालिकाले नेपाली वस्तुको बिक्री प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी तथा बिक्री प्रवद्र्धन कक्ष सञ्चालनमा ल्याउनेछ । यसबाट नेपाली वस्तुका लागि ग्राहक बढ्नुका साथै नेपाली उद्योगको विकास र विस्तारमा टेवा पुग्नेछ । सो अवसरमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले राष्ट्रिय स्वार्थमा एकअर्का संस्थाको सहयोगलाई समन्वयात्मक रुपमा अगाडि बढाउने उद्देश्यका साथ उद्योग मन्त्रालयले यसप्रकारको कार्यलाई अगाडि बढाएको बताए । महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले महानगरपालिकाको विश्वका १६ वटा सहरसँग भगिनी सम्बन्ध कायम रहेको र निकट भविष्यमा थप २० वटा सहरसँग भगिनी सम्बन्ध कायम हुने क्रममा रहेको जानकारी दिए ।

रासस

सम्बन्धित समाचार
एसियाली राजमार्ग : ‘आर्क’ प्रविधिका पुल निर्माण

झापा। एसियाली राजमार्ग (एसियन हाइवे) अन्तर्गत काँकरभिट्टा–लौकही सडक योजना ( ...

सैतिस थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहि ...

नयाँ भन्सार नीतिप्रति व्यवसायी चिन्तित

धरान । सरकारले ल्याएको ‘नयाँ भन्सार नीति’ प्रति धरानका उद्योगी व्यवसायीहरूल ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
एसियाली राजमार्ग : ‘आर्क’ प्रविधिका पुल निर्माण
जेठ ६, २०८३
सैतिस थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा
जेठ ६, २०८३
नयाँ भन्सार नीतिप्रति व्यवसायी चिन्तित
जेठ ६, २०८३
मदिराले लठ्ठिएर झगडा गर्दा महिलाको मृत्यु
जेठ ६, २०८३
ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु
जेठ ६, २०८३
एक सय विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’
जेठ ६, २०८३
सहकारी पीडितको न्यायका लागि सरकार दृृढ हुनु पर्दछ
जेठ ६, २०८३
आजको राशिफलः २०८३ साल जेठ ६ गते बुधबार
जेठ ६, २०८३
प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित सेवा प्राथमिकतामा
जेठ ५, २०८३
मन्त्रिपरिषद् निर्णयः नदी किनारका सुकुम्बासीलाई राहत
जेठ ५, २०८३
यूएन नवोदय कलेजमा कोटा निर्धारण
जेठ ५, २०८३
लटरम्म फलेको लिच्ची
जेठ ५, २०८३
वास्तविकतामा आधारित बजेट तय गर्न सांसदहरूको आग्रह
जेठ ५, २०८३
चोरी गर्ने ठुलो गिरोह पक्राउ
जेठ ५, २०८३
झापामा चाइनिज स्याउको अवैध निर्यात
जेठ ५, २०८३
एसियाली राजमार्ग : ‘आर्क’ प्रविधिका पुल निर्माण
जेठ ६, २०८३
सैतिस थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा
जेठ ६, २०८३
नयाँ भन्सार नीतिप्रति व्यवसायी चिन्तित
जेठ ६, २०८३
मदिराले लठ्ठिएर झगडा गर्दा महिलाको मृत्यु
जेठ ६, २०८३
ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु
जेठ ६, २०८३
एक सय विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’
जेठ ६, २०८३
सहकारी पीडितको न्यायका लागि सरकार दृृढ हुनु पर्दछ
जेठ ६, २०८३
आजको राशिफलः २०८३ साल जेठ ६ गते बुधबार
जेठ ६, २०८३
प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित सेवा प्राथमिकतामा
जेठ ५, २०८३
मन्त्रिपरिषद् निर्णयः नदी किनारका सुकुम्बासीलाई राहत
जेठ ५, २०८३
यूएन नवोदय कलेजमा कोटा निर्धारण
जेठ ५, २०८३
लटरम्म फलेको लिच्ची
जेठ ५, २०८३
वास्तविकतामा आधारित बजेट तय गर्न सांसदहरूको आग्रह
जेठ ५, २०८३
चोरी गर्ने ठुलो गिरोह पक्राउ
जेठ ५, २०८३
झापामा चाइनिज स्याउको अवैध निर्यात
जेठ ५, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क