Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • पुष्पलाल स्मृति भवन शिलान्यास

पुष्पलाल स्मृति भवन शिलान्यास

alt k'iknfn cWoog s]Gb| lznfGof; kf]v/f–@# k]mbLkf6gdf lgdf{0f ul/g] k'iknfn cWoog s]Gb| g]kfnsf] ejg lznfGof; ;df/f]xdf af]Nb} g]skf Pdfn] kf]ln6Jo"/f] ;b:o Pjd k|b]z g+=$ sf ;+of]hs ls/0f u'?ª . tl:a/ M xl/ jf:tf]nf, kf]v/f, /f;;
  • माघ २८, २०७३
  • ब्लाष्ट खबर

पोखरा/ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका बारेमा अध्ययन अवलोकन गर्न इच्छुक जो कोहीलाई पनि सुविधा पु¥याउने उद्देश्यले यहाँ पुष्पलाल अध्ययन केन्द्र भवन निर्माण गरिने भएको छ ।

पोखरा उपमहानगरपालिका–२३ फेदीपाटनमा संस्थाले खरिद गरेको छ आना जग्गामा रु एक करोड २२ लाखको लागतमा सुविधा सम्पन्न पक्की भवन बनाइनेछ ।

नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् प्रदेश नं ४ का संयोजक किरण गुरुङले सो भवनको आज शिलान्यास गर्दैै साम्यवाद र लोकतन्त्रका प्रेरणादायी नेता पुष्पलाललाई वर्षमा दुई दिन मात्र सम्झेर नपुग्ने बताए । सरकारले संविधान कार्यान्वयनमा देखाएको उदासिनताले मुलुक सङ्कटमा पर्ने बताउँदै उनले नेपाली जनताको बलबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने बताए । पुष्पलाल अध्ययन केन्द्र नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री खगराज अधिकारीले भवनमा पुष्पलालका बारेमा अध्ययन र अनुसन्धानका लागि पुस्तकालय निर्माण गरिने बताए । स्थानीय जनताको सहभागितामा सो क्षेत्रमा रहेको लगभग २०० रोपनी जग्गाको संरक्षण गर्दै सहिद स्मृति उद्यान, बाल उद्यान, वनभोज स्थलसहित बगैँचाजस्ता विभिन्न भौतिक संरचना तयार गरी आन्तरिक एवम् बाह्य पर्यटक प्रवद्र्धन गरिने योजना रहेको जानकारी दिए। नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् सांसद टुकराज सिग्देलले केन्द्रले सुरु गरेको नविनतम् कार्यका लागि सबै पक्षको सहयोगको अपेक्षा गर्दै नवनिर्मित आधुनिक भवन उपयोगी हुने बताए । कार्यक्रममा युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले पुष्पलाल अध्ययन केन्द्रको भवन निर्माणका लागि व्यक्तिगत रुपमा रु २५ हजार सहयोग गर्ने वचन दिए ।

रासस

सम्बन्धित समाचार
होटलमा सरकारी कार्यक्रम नगर्न निर्देशन

विजयपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी खर्च कटौती गर ...

भोली तीव्र हावाहुरी सम्भावनाः सतर्कता अपनाउन आग्रह

विजयपुर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका ...

बादी समुदायद्वारा ‘लालीबजार’ चलचित्रमा सकारात्मक प्रतिक्रिया

विजयपुर । षट्कोण आर्ट्सद्वारा निर्माण गरिएको चलचित्र ‘लालीबजार’ लाई बादी सम ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
होटलमा सरकारी कार्यक्रम नगर्न निर्देशन
वैशाख १५, २०८३
भोली तीव्र हावाहुरी सम्भावनाः सतर्कता अपनाउन आग्रह
वैशाख १५, २०८३
बादी समुदायद्वारा ‘लालीबजार’ चलचित्रमा सकारात्मक प्रतिक्रिया
वैशाख १५, २०८३
सेनाको कि जनताको शासन?: सांसद साम्पाङ
वैशाख १५, २०८३
चुलाचुलीका सडक धमाधम कालोपत्रे
वैशाख १५, २०८३
इरान–इजराइल–अमेरिका तनावः निर्माण क्षेत्र प्रभावित
वैशाख १५, २०८३
भोजपुरको लुङगिन गाउँ
वैशाख १५, २०८३
राष्ट्रिय चिया दिवस
वैशाख १५, २०८३
आजको मौसमः यी प्रदेशमा बर्सातको पूर्वानुमान
वैशाख १५, २०८३
सुनपसलको ‘अवैध बचत कारोबारः सर्वसाधारणको करोडौँ जोखिममा
वैशाख १५, २०८३
निर्माण क्षेत्रमा राज्यको ध्यान जाओस्
वैशाख १५, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १५ गते मङ्गलबार
वैशाख १५, २०८३
‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक
वैशाख १४, २०८३
त्रासका सुकुम्बासी: ‘विकल्प बिना उठिबास नगरियोस्’
वैशाख १४, २०८३
लागूऔषधसहित १३ जना पक्राउ
वैशाख १४, २०८३
होटलमा सरकारी कार्यक्रम नगर्न निर्देशन
वैशाख १५, २०८३
भोली तीव्र हावाहुरी सम्भावनाः सतर्कता अपनाउन आग्रह
वैशाख १५, २०८३
बादी समुदायद्वारा ‘लालीबजार’ चलचित्रमा सकारात्मक प्रतिक्रिया
वैशाख १५, २०८३
सेनाको कि जनताको शासन?: सांसद साम्पाङ
वैशाख १५, २०८३
चुलाचुलीका सडक धमाधम कालोपत्रे
वैशाख १५, २०८३
इरान–इजराइल–अमेरिका तनावः निर्माण क्षेत्र प्रभावित
वैशाख १५, २०८३
भोजपुरको लुङगिन गाउँ
वैशाख १५, २०८३
राष्ट्रिय चिया दिवस
वैशाख १५, २०८३
आजको मौसमः यी प्रदेशमा बर्सातको पूर्वानुमान
वैशाख १५, २०८३
सुनपसलको ‘अवैध बचत कारोबारः सर्वसाधारणको करोडौँ जोखिममा
वैशाख १५, २०८३
निर्माण क्षेत्रमा राज्यको ध्यान जाओस्
वैशाख १५, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १५ गते मङ्गलबार
वैशाख १५, २०८३
‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक
वैशाख १४, २०८३
त्रासका सुकुम्बासी: ‘विकल्प बिना उठिबास नगरियोस्’
वैशाख १४, २०८३
लागूऔषधसहित १३ जना पक्राउ
वैशाख १४, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क