उनलाई महाराजगन्जबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख छबिलाल जोशीले बताए । निर्वाचन सुरक्षालाई ख्यालमा राखेर विगतमा आपराधिक पृष्ठभूमि भएकाहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।