गुल्मी/  चुनावी अभियानका क्रममा गृह जिल्ला आएका ज्ञवालीले मुसीकोट नगरपालिकाअन्तर्गत वडागाउँको ग्वादीचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता ज्ञवालीले एमाले उम्मेदवार देवी ज्ञवालीले चुनाव जित्ने पक्का भएपछि सुनियोजित रुपमा माओवादीले मतपत्र च्यातेको आरोप लगाए ।

उनले एमालेको जनलहरप्रति घेराबन्दी गरिरहेका दललाई निर्वाचन आयोगले समेत साथ दिएको दोषारोपण पनि गरे । रासस