Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • चीनमा कमिलासहितको बेलायती ‘पार्सल’ बरामद

चीनमा कमिलासहितको बेलायती ‘पार्सल’ बरामद

alt
  • वैशाख १५, २०७६
  • ब्लाष्ट खबर
 
छाङ्सा / बेलायतबाट आएको एक ‘मेल पार्सल’ मा एक हजारभन्दा बढी कमिला पठाएको भेटिएपछि उक्त पार्सललाई बरामद गरिएको चीनको केन्द्रीय भन्सार कार्यालयले आइतबार जनाएको छ । चीनको मध्य क्षेत्रमा रहेको हुनान प्रान्तको छाङ्साबाट हालै कमिलासहित बरामद भएको पार्सलमा एक हजारभन्दा बढी ‘हार्भेस्टर एन्ट’लाई उसको खानाका लागि आवश्यक पोषणयुक्त खानासहित टेस्ट ट्यूवमा बन्द गरिएको अवस्थामा भेटिएको हो ।
 
चीनमा विदेशी जीवलाई पाल्ने सोख बढिरहेका समय कमिलाको उक्त प्रजातिलाई आयात गरिएको हुनसक्ने बताइएको छ । बरामद ‘हार्भेस्टर एन्ट्स’ मध्ये ३७ वटा एक दशमलब चार सेन्टिमिटर लामो काला तथा राता रानी कमिलाहरू रहेका र उनीहरू पनि अन्य कमिला झैँ टेस्ट ट्यूवमा खानासहित बन्द अवस्थामा भेटिएको हुनान प्रान्तको राजधानी छाङ्साका भन्सार अधिकारीहरूले बताएका छन् ।
 
रानी कमिलासँगै ठूलो सङ्ख्यामा ज्यामी कमिला र तिनीहरूका फुलसमेत पार्सलमा भेटिएको भन्सार श्रोतले जनाएको छ । “सबै कमिला ‘हार्भेस्टर एन्ट’ प्रजातिका रहेका र सुन्दर भएका कारण जीव पाल्न सौखिन चिनियाँबीच उनीहरूको लोकप्रियता रहेको छ,” एक अधिकारीले बताए । उक्त प्रजातीका कमिलाको प्रजनन् छिटो हुने भएकाले उनीहरूलाई हुर्काउन सहज मान्ने गरिएको जीवप्रेमी चिनियाँहरूले बताएका छन् । चीनमा हुलाक वा हुलाकजन्य सेवामार्फत जीवित अवस्थामा कुनै पनि जीव ल्याउन कानूनी बन्देज रहेको छ । अधिकारीले भनेका छन्, “गैरकानूनीरूपमा आयात गरिने विदेशी कमिलाको प्रजातिका कारण मुलुकको पारिस्थितिक सन्तुलनमा जोखिम हुन्छ ।” चिनियाँ कानून अनुसार ती कमिला र पार्सललाई प्रक्रिया पु¥याएर नस्ट गरिने छ । चीनको फस्टाउँदो इ–कमर्सका कारण सर्प, साना ठूला किरा र छेपारो प्रजातीका विदेशी जीवहरूको आयात बढ्दो देखिएको छ । यसका कारण विदेशी जीव र कहिलेकाहीँ सङ्कटापन्न जीवको अवैध कारोबार गर्ने गरेको आरोप बेलावखत चीनमाथि लाग्ने गरेको छ ।
सम्बन्धित समाचार
आजको मौसमः यी प्रदेशमा बर्सातको पूर्वानुमान

काठमाडौँ ।  पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो ...

सुनपसलको ‘अवैध बचत कारोबारः सर्वसाधारणको करोडौँ जोखिममा

विराटनगर । मोरङ उर्लाबारी–१ का ४५ वर्षीय पदम भण्डारीको दैनिकी अचेल फेरिएको ...

निर्माण क्षेत्रमा राज्यको ध्यान जाओस्

निर्माण क्षेत्रमा अनेकन् समस्याहरु विगतदेखि देखिँदै आएका छन् । घरि समयमा का ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
आजको मौसमः यी प्रदेशमा बर्सातको पूर्वानुमान
वैशाख १५, २०८३
सुनपसलको ‘अवैध बचत कारोबारः सर्वसाधारणको करोडौँ जोखिममा
वैशाख १५, २०८३
निर्माण क्षेत्रमा राज्यको ध्यान जाओस्
वैशाख १५, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १५ गते मङ्गलबार
वैशाख १५, २०८३
‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक
वैशाख १४, २०८३
त्रासका सुकुम्बासी: ‘विकल्प बिना उठिबास नगरियोस्’
वैशाख १४, २०८३
लागूऔषधसहित १३ जना पक्राउ
वैशाख १४, २०८३
महँगीको मारमा निर्माण क्षेत्र
वैशाख १४, २०८३
हात्ती नियन्त्रण गर्न ‘एलिफेन्ट टावर’
वैशाख १४, २०८३
‘औलोमुक्त नेपाल’ को लक्ष्य यथार्थ बनाऊ
वैशाख १४, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १४ गते सोमबार
वैशाख १४, २०८३
ढकमक्क गुराँसले सजिएको तीनजुरे–मिल्के–जलजले
वैशाख १३, २०८३
सुन्दरहरैंचामा “निलकण्ठ फार्मेसी तथा डाग्नोष्टिक” सञ्चालन
वैशाख १३, २०८३
पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए
वैशाख १३, २०८३
भ्याईस र डान्सिङको अडिसन सम्पन्न
वैशाख १३, २०८३
आजको मौसमः यी प्रदेशमा बर्सातको पूर्वानुमान
वैशाख १५, २०८३
सुनपसलको ‘अवैध बचत कारोबारः सर्वसाधारणको करोडौँ जोखिममा
वैशाख १५, २०८३
निर्माण क्षेत्रमा राज्यको ध्यान जाओस्
वैशाख १५, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १५ गते मङ्गलबार
वैशाख १५, २०८३
‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक
वैशाख १४, २०८३
त्रासका सुकुम्बासी: ‘विकल्प बिना उठिबास नगरियोस्’
वैशाख १४, २०८३
लागूऔषधसहित १३ जना पक्राउ
वैशाख १४, २०८३
महँगीको मारमा निर्माण क्षेत्र
वैशाख १४, २०८३
हात्ती नियन्त्रण गर्न ‘एलिफेन्ट टावर’
वैशाख १४, २०८३
‘औलोमुक्त नेपाल’ को लक्ष्य यथार्थ बनाऊ
वैशाख १४, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १४ गते सोमबार
वैशाख १४, २०८३
ढकमक्क गुराँसले सजिएको तीनजुरे–मिल्के–जलजले
वैशाख १३, २०८३
सुन्दरहरैंचामा “निलकण्ठ फार्मेसी तथा डाग्नोष्टिक” सञ्चालन
वैशाख १३, २०८३
पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए
वैशाख १३, २०८३
भ्याईस र डान्सिङको अडिसन सम्पन्न
वैशाख १३, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क