Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • नेकपाको इलामको पहिलो सचिवालय बैठकले गर्यो जिम्मेवारी बाँडफाँड

नेकपाको इलामको पहिलो सचिवालय बैठकले गर्यो जिम्मेवारी बाँडफाँड

alt
  • साउन २६, २०७६
  • रासस

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) इलामको पहिलो सचिवालय बैठकले नै उल्लेखनीय काम गरेको छ ।

बैठकले पार्टी एकीकरणपछि पनि रिक्त रहेका विभाग र सल्लाहकार कमिटी गठन गरेको छ । नेकपाका २३ विभाग र निर्वाचन क्षेत्रको जिम्मेवारी बाँडफाँड गरिएको छ । इलामका दुई क्षेत्रमध्ये क्षेत्र नं– १ को पूर्व एमालेका टेकबहादुर राई प्रमुख भएका छन् भने पूर्व माओवादीका राजकुमार राई उपप्रमुख तोकिएका छन् ।

यस्तै क्षेत्र नं–२ मा पनि पूर्व एमालेकै गणेशप्रसाद बराल प्रमुख तोकिनुभएको छ । त्यहाँ उपप्रमुखमा पूर्व मोओवादीका अनिल बराइलीलाई चयन गरिएको छ । नेतृत्व विभाजनपछि नेकपाको महत्वपूर्ण विभाग पूर्व एमालेको भागमा परेको देखिन्छ भने निर्वाचन क्षेत्रको नेतृत्व पनि दुई क्षेत्रमा पूर्व एमालेकै पहुँचमा रहेको देखिन्छ । पार्टीका अर्थ तथा योजना, कृषि तथा भूमि सुधार, कोष तथा लेखा, निर्वाचन विभाग, पर्यटन प्रवद्र्धनलगायतका विभाग पूर्व एमालेको भागमा परेका छन् भने खानेपानी तथा सरसफाइ, स्कुल विभागलागयतका विभाग पूर्व माओवादीको भागमा परेको देखिन्छ ।

बैठकले ४३ सदस्यीय जिल्ला सल्लाहकार कमिटी गठनसमेत गठन गरेको छ । उक्त कमिटीको अध्यक्षमा लालबहादुर सुब्बा, सचिवमा तिलकसिंह साउदेन र सदस्यमा पूर्णबहादुर बस्नेत रहेका छन्। बैठकले २३ वटा विभाग गठन गरी संयोजक र सहसंयोजकको पनि टुङ्गो लगाएको छ । बैठकले अर्थ तथा योजना विभागको प्रमुखमा गणेशप्रसाद बराल, उपप्रमुखमा जीवन शर्मा ढुङ्गानालाई चयन गरेको छ भने सदस्यमा काजीमान कागते, याम अधिकारी, धनबहादुर गुरुङ, डा देवी दुलाल र सञ्जीप राई रहेका छन् ।

उद्योग तथा वाणिज्य विभागको प्रमुखमा भोजप्रसाद खतिवडा र उपप्रमुख नरेश तामाङलाई जिम्मेवारी तोकिएको छ । यस्तै पार्टीको उपभोक्ता हित तथा आपूर्ति विभागको प्रमुखमा शोभा पराजुली र उपप्रमुखमा गीताराम रसाइलीलाई तोकिएको छ । कृषि तथा भूमिसुधार विभागको प्रमुखमा टेकबहादुर राई र उपप्रमुखमा राम सञ्जेल रहेका छन् । कोष तथा आर्थिक व्यवस्थापन विभागको प्रमुखमा नरेन्द्रनाथ भट्टराई र उपप्रमुखमा धीरेन चेम्जोङ रहेका छन् ।

बैठकले खानेपानी तथा सरसफाइ विभागको प्रमुखमा शान्ता बस्नेत र उपप्रमुखमा मनराज जबेगुलाई चयन गरेको छ । यस्तै जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागको प्रमुख उदय राई र उपप्रमुख विक्रम लिम्बू बन्नुभएको छ । निर्वाचन विभागको प्रमुखमा जसबहादुर लुङ्गेली र उपप्रमुखमा पोष्टराज लामिछाने, न्याय, कानून तथा मानवअधिकार विभागको प्रमुखमा देवेन्द्रकुमार विश्वकर्मा र उपप्रमुखमा अशोक प्रधान, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयायन विभागको प्रमुखमा आरबी राई र उपप्रमुखमा कुविरमान राई, प्रचार तथा प्रकाशन विभागको प्रमुखमा नवराज शङ्कर र उपप्रमुखमा प्रकाश परियार, पार्टीको स्कुल विभाग प्रमुखमा तेजबहादुर राई र उपप्रमुखमा शिखरनाथ सापकोटा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको प्रमुखमा अनिल बराइली र उपप्रमुखमा अरुण बराल तथा पार्टीको युवा तथा खेलकूद विभागको प्रमुखमा उमेश गुरुङ र उपप्रमुखमा राजकुमार थापा रहेका छन् ।

सचिवालय बैठकले पार्टीको वन तथा वातावरण विभागको प्रमुखमा ओमनारायण खनाल र उपप्रमुखमा जनम खम्बु, शिक्षा तथा मानवस्रोत विभागको प्रमुखमा श्यामकृष्ण घिमिरे र उपप्रमुखमा गञ्जबहादुर प्रधान, श्रम तथा रोजगार विभागको प्रमुखमा दीपक सिञ्चुरी र उपप्रमुखमा रवीन्द्र सुवेदी, सङ्गठन विभाग प्रमुखमा भक्त केसी र उपप्रमुखमा धनकुमार राई, सहकारी तथा गरीबी निवारण विभागको प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ र उपप्रमुखमा ताराबाबु सुवेदी, शहरी विकास विभागको प्रमुखमा छविलाल आचार्य र उपप्रमुखमा सुरेशकुमार नेम्बाङ तथा साहित्य, कला तथा संस्कृति विभाग प्रमुखमा याम राई र उपप्रमुखमा सन्धिभक्त शङ्करलाई नियुक्त गरेको छ ।

समाजवादी पार्टीको समायोजन, अध्यक्षमा चाम्लिङ समाजवादी पार्टी इलामको अध्यक्षमा कमल चाम्लिङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । पार्टीको उपाध्यक्षमा तुलसी आचार्य, बखतबहादुर आङदेम्बे, लेखनाथ खनाल, मानवीर लेप्चा, छिकिन तामाङ र धनसिंह राई चयन भएका छन् । यस्तै, सचिवमा यामप्रसाद लिम्बू, सहसचिवमा मणिविक्रम लिम्बू, देवकुमार जवेगू, हरि गुरुङ र सुवास चौरासे तथा कोषाध्यक्ष्माा बिनु राई चयन भएका छन् ।

सदस्यमा केशवराज लुइँटेल, कुमार रुचाल, सुरेन्द्र यक्पाङदेन, ज्ञानेन्द्र राई, दिलीप राई, जीतबहादुर कुमाल, डिबी कटुवाल, पदम थापा, सन्तोष शिवा, खड्ग आचार्थ, प्रेम सम्पाङ, रोशन लाप्चा, बालकुमारी प्रधान रहेका छन् । यस्तै, सदस्यहरूमा लेखनाथ पौड्याल, भीम राई, कुलबहादुर थेगिम, हिरण राई, कमलकुमार राई, बालकुमारी राई, अरुणा लिम्बू, एलडी दाहाल, धीरज विराज परियार, कमल मग्राती, भवानी विकलगायत रहेका छन् ।

सम्बन्धित समाचार
दृष्टि गुमाएको दृष्टि फर्काउँदै लहान

विजयपुर । लहान नगरपालिका–१७ का ६० वर्षीय हरि सदा र उनकी ५८ वर्षीया श्रीमती ...

हात्तीको आक्रमणबाट आमाछोरी घाइते

विजयपुर । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट ...

जग्गा खाली गराउने तयारीले ६ सय घरपरिवार त्रासमा

विराटनगर । विराटनगर–१५ हड्तालीहाटमा ठूलो पीपलको रुख रहेको छ । बुधबार दिउँसो ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
दृष्टि गुमाएको दृष्टि फर्काउँदै लहान
वैशाख १७, २०८३
हात्तीको आक्रमणबाट आमाछोरी घाइते
वैशाख १७, २०८३
जग्गा खाली गराउने तयारीले ६ सय घरपरिवार त्रासमा
वैशाख १७, २०८३
इनड्राइभद्वारा चालकहरू पुरस्कृत
वैशाख १७, २०८३
संसद् छल्ने प्रवृत्ति र लोकतन्त्रको उपहास
वैशाख १७, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १७ गते बिहीबार
वैशाख १७, २०८३
गुफापातालमा ढकमक्क एन्जेलिया
वैशाख १६, २०८३
क्षेत्रीय विज्ञान प्रविधि सम्मेलन हुने
वैशाख १६, २०८३
खुवालुङमा माङ्खीसहित सांस्कृतिक संरचनाको शिलान्यास
वैशाख १६, २०८३
निजी फर्मले मल बिक्रीको अभिलेख राखेको भेटिएन
वैशाख १६, २०८३
सेनाको दाबी : विपद् प्रतिकार्य पूर्वतयारीका लागि सुकुम्बासीको तथ्यांक संकलन
वैशाख १६, २०८३
ब्राउन सुगरसहित तीन पक्राउ
वैशाख १६, २०८३
आजको मौसमः कोशी र गण्डकीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
वैशाख १६, २०८३
संसद् छलेर अध्यादेश ल्याउँदै सरकार
वैशाख १६, २०८३
कोशी खेलकुद बोर्डः एमाले–काङ्ग्रेसको भागबण्डा नमिल्दा नेतृत्वविहीन
वैशाख १६, २०८३
दृष्टि गुमाएको दृष्टि फर्काउँदै लहान
वैशाख १७, २०८३
हात्तीको आक्रमणबाट आमाछोरी घाइते
वैशाख १७, २०८३
जग्गा खाली गराउने तयारीले ६ सय घरपरिवार त्रासमा
वैशाख १७, २०८३
इनड्राइभद्वारा चालकहरू पुरस्कृत
वैशाख १७, २०८३
संसद् छल्ने प्रवृत्ति र लोकतन्त्रको उपहास
वैशाख १७, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १७ गते बिहीबार
वैशाख १७, २०८३
गुफापातालमा ढकमक्क एन्जेलिया
वैशाख १६, २०८३
क्षेत्रीय विज्ञान प्रविधि सम्मेलन हुने
वैशाख १६, २०८३
खुवालुङमा माङ्खीसहित सांस्कृतिक संरचनाको शिलान्यास
वैशाख १६, २०८३
निजी फर्मले मल बिक्रीको अभिलेख राखेको भेटिएन
वैशाख १६, २०८३
सेनाको दाबी : विपद् प्रतिकार्य पूर्वतयारीका लागि सुकुम्बासीको तथ्यांक संकलन
वैशाख १६, २०८३
ब्राउन सुगरसहित तीन पक्राउ
वैशाख १६, २०८३
आजको मौसमः कोशी र गण्डकीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
वैशाख १६, २०८३
संसद् छलेर अध्यादेश ल्याउँदै सरकार
वैशाख १६, २०८३
कोशी खेलकुद बोर्डः एमाले–काङ्ग्रेसको भागबण्डा नमिल्दा नेतृत्वविहीन
वैशाख १६, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क