Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • कचनकवलमा एकीकृत घुम्ती शिविर

कचनकवलमा एकीकृत घुम्ती शिविर

alt
  • कार्तिक १८, २०७६
  • रासस
 
 
झापा / झापा जिल्ला प्रशासन कार्यालयको आयोजनामा कचनकवल गाउँपालिकामा कात्तिक २२ गते एकीकृत घुम्ती शिविर सञ्चालन गरिने भएको छ ।शिविरमा नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली सङ्कलन, आन्तरिक राजश्व कार्यालयबाट प्यान नम्बर वितरण, डिभिजन वन कार्यालयबाट फलफूलका बिरुवा वितरण, लागुऔषध दुव्र्यसनसम्बन्धी सचेनामूलक कार्यक्रम, पाठेघरको मुखको क्यान्सर जाँचलगायत दर्जनौँ सेवा प्रदान गरिने प्रजिअ उदयबहादुर रानामगरले बताए ।
जिल्ला प्रशासन कार्यालयसहित २० सरकारी कार्यालयले कचनकवल–२ सुकुडाँगीस्थित लक्ष्मीप्रसाद देवकोटा माविको प्राङ्गणमा यही कात्तिक २२ गते उपलब्ध गराइने सोवामा गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने पानीको आर्सेनिक जाँच, जनस्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेदिक अस्पतालबाट विभिन्न रोग जाँच, मेची अञ्चल अस्पतालबाट दन्तसेवा, कृषि ज्ञान केन्द्रबाट कृषिजन्य बालीमा लाग्ने रोगको परीक्षण, टेलिकमबाट सिमकार्ड वितरणलगायत रहने प्रजिअ रानाले बताए ।
सबै कार्यालयका प्रमुखहरुलाई आ–आफ्ना क्षेत्रबाट सेवा उपलब्ध गराउनका लागि तयारी गर्नसमेत आग्रह गरिसकेको पनि उनले जानकारी दिए । उक्त गाउँपालिकाका अध्यक्ष अञ्जार आलामले सेवालाई प्रभावकारी बनाउन आफू पनि लागिपर्ने बताए ।
सम्बन्धित समाचार
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा । झापाको गौरादह नगरपालिका–५ स्थित स्कुलचौन बजारमा यात्रुबाहक बस र ढुङ् ...

सात फरार प्रतिवादी पक्राउ

विजयपुर । जिल्ला प्रहरी कार्यालय सुनसरीले सात जना फरार प्रतिवादी पक्राउ गरी ...

धरानको होटलबाट ३६.९१ ग्राम ब्राउन सुगरसहित तीन पक्राउ

विजयपुर । सुनसरीको धरान–९ बगैचा लाइनस्थित रत्न होटलबाट ३६.९१ ग्राम ब्राउन स ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
वैशाख २६, २०८३
सात फरार प्रतिवादी पक्राउ
वैशाख २६, २०८३
धरानको होटलबाट ३६.९१ ग्राम ब्राउन सुगरसहित तीन पक्राउ
वैशाख २६, २०८३
धरानमा गाडी दुर्घटनाः सात जना सामान्य घाइते
वैशाख २६, २०८३
विप्लवले ‘बालेन सरकार ढाल्न ३ करोड जनता सडकमा ल्याउँछौँ’ भन्ने सञ्जालमा फैलिएको कुरा भ्रामक
वैशाख २५, २०८३
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
वैशाख २५, २०८३
मनसुन अवधिमा वर्षा कम, तापक्रम बढी
वैशाख २५, २०८३
परीक्षा केन्द्रमा एकै प्रकृतिका चिट
वैशाख २५, २०८३
ब्लाष्ट एक्सप्लेनर–२ : पाथीभरा केबलकार निर्माण गर्दा कानून कसरी मिचियो ?
वैशाख २५, २०८३
ब्राउन सुगरसहित एक जना पक्राउ
वैशाख २५, २०८३
इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
वैशाख २५, २०८३
उपकुलपतिका लागि दरखास्त आह्वान
वैशाख २५, २०८३
प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा सांसद राईको आपत्ति
वैशाख २५, २०८३
उपकुलपतिका आवेदकलाई दलरहित स्वघोषणा अनिवार्य
वैशाख २५, २०८३
पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
वैशाख २४, २०८३
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
वैशाख २६, २०८३
सात फरार प्रतिवादी पक्राउ
वैशाख २६, २०८३
धरानको होटलबाट ३६.९१ ग्राम ब्राउन सुगरसहित तीन पक्राउ
वैशाख २६, २०८३
धरानमा गाडी दुर्घटनाः सात जना सामान्य घाइते
वैशाख २६, २०८३
विप्लवले ‘बालेन सरकार ढाल्न ३ करोड जनता सडकमा ल्याउँछौँ’ भन्ने सञ्जालमा फैलिएको कुरा भ्रामक
वैशाख २५, २०८३
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
वैशाख २५, २०८३
मनसुन अवधिमा वर्षा कम, तापक्रम बढी
वैशाख २५, २०८३
परीक्षा केन्द्रमा एकै प्रकृतिका चिट
वैशाख २५, २०८३
ब्लाष्ट एक्सप्लेनर–२ : पाथीभरा केबलकार निर्माण गर्दा कानून कसरी मिचियो ?
वैशाख २५, २०८३
ब्राउन सुगरसहित एक जना पक्राउ
वैशाख २५, २०८३
इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
वैशाख २५, २०८३
उपकुलपतिका लागि दरखास्त आह्वान
वैशाख २५, २०८३
प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा सांसद राईको आपत्ति
वैशाख २५, २०८३
उपकुलपतिका आवेदकलाई दलरहित स्वघोषणा अनिवार्य
वैशाख २५, २०८३
पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
वैशाख २४, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क