Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • मालपोतमा 'नेटै चलेन'

मालपोतमा 'नेटै चलेन'

alt
  • मंसिर २७, २०७६
  • ब्लाष्ट खबर

जुम्ला । मालपोत कार्यालय जुम्लामा अनलाइन प्रणालीबाट सेवा सञ्चालन भएदेखि सेवाग्राहीले दुःख पाएको गुनासो गरेका छन् । पहिले एक दिनमै हुने काम अहिले अनलाइनबाट हुँदा एक हप्तादेखि झण्डै एक महिनासम्म लाग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।

कनकासुन्दरी गाउँपालिका–८ भट्टवाडाकी विष्णुमाया भट्टले मालपोत कार्यालय धाउन लागेको ६ दिन भएको बताए । अझै कति दिन लाग्ने भन्ने थाहा नभएको उनको गुनासो । भट्टवाडाकै कृष्ण भट्ट पनि मालपोत धाउन लागेको ८ दिन भयो ।

प्रणालीले काम नगर्दा काम हुन नसकेको कर्मचारीले बताउने गरेका उनको भनाइ छ । बिना पूर्वतयारी हतारमा अनलाइन प्रणालीबाट सेवा दिँदा यस्तो परिणाम आएको भट्ट बताउछन् । गुठिचौर गाउँपालिका–४ प्याकुरेवाडाकी कर्मकन्या प्याकुरेल पनि मालपोत कार्यालय धाउन लागेको चार दिन भयो । उनी पनि कर्मचारीले इन्टरनेट छैन भनेर आफ्नो काम नभएको सुनाउनुहुन्छ ।

प्याकुरेलले वृद्ध सासूलाई यसरी हरेक दिन मालपोतमा ल्याउँदा दुःख भएको बताए। प्याकुरेवाडाकै कृष्णप्रसाद प्याकुरेलले टोकनअनुसार काम नभएको बताउछन्र  । उनले २० दिन मालपोत धाउँदा पनि काम नभएको दुःखेसो पोखे । यसरी २० दिनसम्म मालपोत धाउँदा आफ्नो दैनिक कार्यमा बाधा पुगेको उनले सुनाए ।

मालपोत कार्यालयका प्रमुख मीनबहादुर रावलले इन्टरनेट नचलेकै कारण ढिला भएको स्वीकार गरेका छन्। बिहान–बेलुका इन्टरनेट चल्ने तर दिउँसो कार्यालय समयमा नचल्दा समस्या भएको प्रमुख रावलले बताए ।

इन्टरनेट नचल्दा दिनमा एक/दुईवटा मात्र काम हुने गरेका उनले बताए । इन्टनेट नचलेर काम नहुँदा स्वाभाविक रुपमा सेवाग्राहीको गुनासो आउने गरेको उनको भनाइ छ । ढिलासुस्तीको समाधान हुन अझै केही दिन लाग्ने रावलले जानकारी दिए । उनले वृद्धवृद्धा, अशक्त जस्ता शारीरिक कमजोरी भएका बाहेक अरू सबैलाई टोकनअनुसार नै काम गरेको उनले बताए।

सम्बन्धित समाचार
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा । झापाको गौरादह नगरपालिका–५ स्थित स्कुलचौन बजारमा यात्रुबाहक बस र ढुङ् ...

सात फरार प्रतिवादी पक्राउ

विजयपुर । जिल्ला प्रहरी कार्यालय सुनसरीले सात जना फरार प्रतिवादी पक्राउ गरी ...

धरानको होटलबाट ३६.९१ ग्राम ब्राउन सुगरसहित तीन पक्राउ

विजयपुर । सुनसरीको धरान–९ बगैचा लाइनस्थित रत्न होटलबाट ३६.९१ ग्राम ब्राउन स ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
वैशाख २६, २०८३
सात फरार प्रतिवादी पक्राउ
वैशाख २६, २०८३
धरानको होटलबाट ३६.९१ ग्राम ब्राउन सुगरसहित तीन पक्राउ
वैशाख २६, २०८३
धरानमा गाडी दुर्घटनाः सात जना सामान्य घाइते
वैशाख २६, २०८३
विप्लवले ‘बालेन सरकार ढाल्न ३ करोड जनता सडकमा ल्याउँछौँ’ भन्ने सञ्जालमा फैलिएको कुरा भ्रामक
वैशाख २५, २०८३
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
वैशाख २५, २०८३
मनसुन अवधिमा वर्षा कम, तापक्रम बढी
वैशाख २५, २०८३
परीक्षा केन्द्रमा एकै प्रकृतिका चिट
वैशाख २५, २०८३
ब्लाष्ट एक्सप्लेनर–२ : पाथीभरा केबलकार निर्माण गर्दा कानून कसरी मिचियो ?
वैशाख २५, २०८३
ब्राउन सुगरसहित एक जना पक्राउ
वैशाख २५, २०८३
इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
वैशाख २५, २०८३
उपकुलपतिका लागि दरखास्त आह्वान
वैशाख २५, २०८३
प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा सांसद राईको आपत्ति
वैशाख २५, २०८३
उपकुलपतिका आवेदकलाई दलरहित स्वघोषणा अनिवार्य
वैशाख २५, २०८३
पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
वैशाख २४, २०८३
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
वैशाख २६, २०८३
सात फरार प्रतिवादी पक्राउ
वैशाख २६, २०८३
धरानको होटलबाट ३६.९१ ग्राम ब्राउन सुगरसहित तीन पक्राउ
वैशाख २६, २०८३
धरानमा गाडी दुर्घटनाः सात जना सामान्य घाइते
वैशाख २६, २०८३
विप्लवले ‘बालेन सरकार ढाल्न ३ करोड जनता सडकमा ल्याउँछौँ’ भन्ने सञ्जालमा फैलिएको कुरा भ्रामक
वैशाख २५, २०८३
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
वैशाख २५, २०८३
मनसुन अवधिमा वर्षा कम, तापक्रम बढी
वैशाख २५, २०८३
परीक्षा केन्द्रमा एकै प्रकृतिका चिट
वैशाख २५, २०८३
ब्लाष्ट एक्सप्लेनर–२ : पाथीभरा केबलकार निर्माण गर्दा कानून कसरी मिचियो ?
वैशाख २५, २०८३
ब्राउन सुगरसहित एक जना पक्राउ
वैशाख २५, २०८३
इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
वैशाख २५, २०८३
उपकुलपतिका लागि दरखास्त आह्वान
वैशाख २५, २०८३
प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा सांसद राईको आपत्ति
वैशाख २५, २०८३
उपकुलपतिका आवेदकलाई दलरहित स्वघोषणा अनिवार्य
वैशाख २५, २०८३
पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
वैशाख २४, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क