Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • प्रिमियर लिगमा कोरोनाको प्रभावः आर्सनल–सिटीबीचको खेल स्थगित

प्रिमियर लिगमा कोरोनाको प्रभावः आर्सनल–सिटीबीचको खेल स्थगित ओलम्पियाकोसका प्रमुख इभान्जेलोस मारिनाकिसलाई संक्रामण

alt
  • फागुन २९, २०७६
  • एजेन्सी
 
लन्डन /  इङ्लिस प्रिमियर लिगका प्रमुख दुई टिम आर्सनल र म्यान्चेस्टर सिटी फुटबल क्लबबीच यही बुधबार हुने खेल कोरोनाभाइरसका कारण स्थगित भएको छ । आर्सनलका खेलाडीहरु पूर्व सावधानीका लागि स्वेच्छाले “आइसोलेसन” मा बसेकाले खेल स्थगित गरिएको हो । कोरोनाभाइरसकै कारण इङ्ल्यान्डको यस प्रतिष्ठित लिगको खेल स्थगित गरिएको यो पहिलो घटना हो । इटालीको सिरि ए फुटबल प्रतियोगिता रंगशालामा बिनादर्शक खेलाइए पनि इङ्लिस प्रिमियर लिगमा यस्तो प्रतिबन्ध लगाइएको छैन । तर खेलाडीहरु आफूखुशी आइसोलेसनमा बसेको यो पहिलो घटना हो । आर्सनलका खेलाडीहरु विपक्षी टिम ओलम्पियाकोसका प्रमुख इभान्जेलोस मारिनाकिससँगको भेटपछि संशकित बनेका हुन् ।
इभान्जेलोसले आर्सनलका खेलाडीसँगको भेटपछि आफूलाई कोरोनाभाइरस संक्रमण भएको घोषणा गरेका थिए । गत फेब्रुअरी २७ मा आर्सनलसँगको युरोपा लिग खेलमा ओलम्पियाकोस विजयी भएपछि इभान्जेलोसले आर्सनलका खेलाडीसँग भेटेका थिए । 
आर्सनल व्यवस्थापनव्दारा जारी विज्ञप्तिमा कोरोना संक्रमित व्यक्तिसँग भेघघाट भएका कुनै पनि व्यक्तिले कम्तीमा १४ दिन आफूलाई अरु व्यक्तिसँगको सम्पर्कबाट अलग्याउनु (आइसोलेसन) मा राख्नु पर्दछ भन्ने सरकारको निर्देशिकालाई पालना गर्नु पर्ने उल्लेख छ । “त्यसर्थ म्यान्चेस्टरसँगको बुधबार रातिको खेलमा हाम्रा खेलाडी उपलब्ध हुने छैनन् । प्रिमियर लिगले पनि खेल स्थगित गर्ने निर्णय गरेको छ । खेलाडीहरु पूरै १४ दिन घरमै रहने छन् । खेल अवधिमा मैदानमा मारिनाकिससँग सँगै रहेका आर्सनलका चार जना कर्मचारी पनि घरमै रहने छन् ।” आर्सनलले कति जना खेलाडी प्रभावित छन् भन्ने बताएको छैन तर आगामी शनिबारको खेलमा सहभागी हुने सम्भावना नरहेको संकेत गरेको छ । आर्सनलको विज्ञप्तिमा भनिएको छ, “हामी अर्को शुक्रबारसम्म पर्खिनेछौं, र त्यसपछि ब्राइटनसँगको खेलको तयारी गर्नेछौं । त्यतिञ्जेल १४ दिनको अवधि पूरा भइसकेको हुनेछ ।” प्रिमियर लिगले जारी गरेको विज्ञप्तिमा लिगका कुनै पनि अरु खेल स्थगित गर्ने हालसम्म सोचाई नरहेको उल्लेख छ । ओलम्पियाकोससँगको खेलपछि आर्सनलले पोट्र्समाउथसँग एफए कप र प्रिमियर लिगमा वेस्ट ह्यामसँग खेल खेलेको छ । अर्को प्रिमियर लिगको क्लब उल्भरह्याम्प्टनले बिहीबार राति एथेन्समा खाली रंगशालामा युरोपा लिग अन्तर्गत ओलम्पियाकोससँग खेल्दैछ । उल्भरले युरोपा लिगका खेल रद्द गर्न अनुरोध गरेको छ, तर युरोपेली फुटबल संघले उल्भरको मागलाई अस्वीकार गरेको छ ।
सम्बन्धित समाचार
‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक

विजयपुर । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्याङ्क ...

त्रासका सुकुम्बासी: ‘विकल्प बिना उठिबास नगरियोस्’

विजयपुर (ब्लाष्ट) सरकारले देशव्यापी रूपमा सुकुम्बासी बस्तीमा डोजर चलाउन थाल ...

लागूऔषधसहित १३ जना पक्राउ

धरान । पूर्वी नेपालका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको छुट्टाछुट्टै ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक
वैशाख १४, २०८३
त्रासका सुकुम्बासी: ‘विकल्प बिना उठिबास नगरियोस्’
वैशाख १४, २०८३
लागूऔषधसहित १३ जना पक्राउ
वैशाख १४, २०८३
महँगीको मारमा निर्माण क्षेत्र
वैशाख १४, २०८३
हात्ती नियन्त्रण गर्न ‘एलिफेन्ट टावर’
वैशाख १४, २०८३
‘औलोमुक्त नेपाल’ को लक्ष्य यथार्थ बनाऊ
वैशाख १४, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १४ गते सोमबार
वैशाख १४, २०८३
ढकमक्क गुराँसले सजिएको तीनजुरे–मिल्के–जलजले
वैशाख १३, २०८३
सुन्दरहरैंचामा “निलकण्ठ फार्मेसी तथा डाग्नोष्टिक” सञ्चालन
वैशाख १३, २०८३
पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए
वैशाख १३, २०८३
भ्याईस र डान्सिङको अडिसन सम्पन्न
वैशाख १३, २०८३
‘लाहुरे जुत्ता’ लामो वर्कसपपछि छायाङ्कनमा जाँदै
वैशाख १३, २०८३
हार्मोन असन्तुलनका कारण मधुमेहजस्ता जटिल रोगहरू बढ्दै
वैशाख १३, २०८३
नेपालमा आयातित औलोका बिरामी बढ्दो
वैशाख १३, २०८३
स्पाको आवरणमा अवैध धन्दा
वैशाख १३, २०८३
‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक
वैशाख १४, २०८३
त्रासका सुकुम्बासी: ‘विकल्प बिना उठिबास नगरियोस्’
वैशाख १४, २०८३
लागूऔषधसहित १३ जना पक्राउ
वैशाख १४, २०८३
महँगीको मारमा निर्माण क्षेत्र
वैशाख १४, २०८३
हात्ती नियन्त्रण गर्न ‘एलिफेन्ट टावर’
वैशाख १४, २०८३
‘औलोमुक्त नेपाल’ को लक्ष्य यथार्थ बनाऊ
वैशाख १४, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १४ गते सोमबार
वैशाख १४, २०८३
ढकमक्क गुराँसले सजिएको तीनजुरे–मिल्के–जलजले
वैशाख १३, २०८३
सुन्दरहरैंचामा “निलकण्ठ फार्मेसी तथा डाग्नोष्टिक” सञ्चालन
वैशाख १३, २०८३
पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए
वैशाख १३, २०८३
भ्याईस र डान्सिङको अडिसन सम्पन्न
वैशाख १३, २०८३
‘लाहुरे जुत्ता’ लामो वर्कसपपछि छायाङ्कनमा जाँदै
वैशाख १३, २०८३
हार्मोन असन्तुलनका कारण मधुमेहजस्ता जटिल रोगहरू बढ्दै
वैशाख १३, २०८३
नेपालमा आयातित औलोका बिरामी बढ्दो
वैशाख १३, २०८३
स्पाको आवरणमा अवैध धन्दा
वैशाख १३, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क