ब्लाष्टखबर । नेकपा प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी रहेकाे छ ।

संसद पुनर्स्थापना पछि पहिलाेपटक बसेकाे बैठकले अब बस्ने केन्द्रीय कमिटीकाे  एजेण्डा तय गर्ने बताइएकाे छ ।

समुहले यस अघि  अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर सहित दिइएको पार्टी परिचयपत्र सहित केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।