मोरङ /मोरङ रतुवामाई नगरपालिका ३ का राजु ताजपुरियाले संचालन गरेको राजु कुखुरा फर्ममा चट्याङ पर्दा ८० वटा कुखुराहरु मरेका छन् ।
गत राती पानीसगै परेको चट्याङबाट सो परिमाणमा कुखुरा मरेका हुँदा ताजपुरियाको अन्दाजी ४० हजार बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ ।