सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अपराध
Showing ४,४६१-४,४७० of ५,०७२ items.
पाँचथरमा खाजा खाँदा आठ बिरामी, दुई सिकिस्त

पाँचथर / जिल्लाको मिक्लाजुङ–३, आरुबोटेमा खाजा खाँदा आठ जना बिरामी परेका छन् । वैशाख ३० गते स्थानीय जस्मिता फियाकको ...

झापा कारागारभित्रबाटै १४ राउण्ड गोलीसहित पेस्तोल गायव

भद्रपुर / झापाको भद्रपुरस्थित कारागारमा सुरक्षार्थमा खटिएका सई नरेश आचार्य बिदामा रहेका बेला कारागारबाट इटलियन पेस्तोलसहित १४ ...

६ वर्षिया बालिकालाइ करणी गरि किशोर फरार

भद्रपुर । झापा हल्दीबारीका एक किशोरले स्थानीय ६ वर्षिया बालिकालाइ करणी गरि फरार भएका छन् । गाउँपालिका ३ सुकुम्बासीका अन्दाजी ...

८ किलो गाँजा बरामद

धनकुटा। धनकुटाको शहीदभुमी गाउँपालिका-२ अखुवाटार जंगलबाट प्रहरीले मंगलबार ८ किलो गाँजा बरामद गरेको छ । अपरान्ह ४ बजेको सम ...

अष्ट्रेलिया लैजाने भन्दै विवाह गरेर ठगी गर्ने युवती पक्राउ

धरान/आफू अष्ट्रेलियाको पिआर होल्डर भएको भन्दै नक्कली विवाह गरेर युवाहरूलाई ठगी गर्ने सुनसरीकी एक युवती काठमाडौंमा पक्राउ परेक ...

तरिका फेर्दै लागूऔषध कारोबार 

भण्टावारी / सीमावर्ती क्षेत्रमा प्रहरीले निगरानी बढाएपछि लागूऔषध कारोबारीहरुले नयाँ नयाँ जुक्ति अपनाएर कारोबार गर ...

आफ्नै प्रेमीले गरे शितलकाे घाँटी रेटेर हत्या

पाँचथर । हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी एक किशोरीको आफ्नै प्रेमीले हत्या गरेको खुलेको छ । १५ वर्षीया शितल योङ्हाङ आइतबार ...

भारतीय रक्सी  नेपालमा बरामद

भद्रपुर/ भारतबाट उत्पादित १८ कार्टुनमा रहेको १ सय १४ बोतल मदिराजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको छ ।   इलामको प ...

पथरीकाे जङ्गलमा सड्नलागेकाे अवस्थाकाे शव फेला

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका  १० मा रहेकाे पूर्व पश्चिम राजमार्गदेखि करीब १ किलोमिटर उत्तर पशुपति सामुदायिक बनमा ...

 यौन व्यवसायमा संलग्न एक सय २५ जना पक्राउ

  काठमाडाैं / नेपाल प्रहरीले काठमाडौँका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय