सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १६,०५१-१६,०६० of २६,२८० items.
विमलाको हत्यारा पत्ता लगाउन तथ्य नजिक प्रहरी

उच्च अदालत विराटनगर इलाम इजलासमा मृत भेटिएकी विमलादेवी पराजुलीको सम्बन्धमा अपराधी पहिचानमा तथ्य नजिक प्रहरी पुगेको छ । हाल प् ...

कोरियामा नेपाली मजदुरको तलब न्यूनतम रु दुई लाख

दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बै ...

अदालतको निर्णयप्रति राप्रपाको धारणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतले गरेको फैसला र परमादेश संसदी ...

हतियारसहित दुई युवक पक्राउ

लहान/ हतियारसहित प्रहरीले सिरहाको गोलबजारबाट थप दुई युवकलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार ...

चितवन राष्ट्रिय निकुञ्जमा गोहीका २६५ बच्चा कोरलिए

चितवन / चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २६५ वटा बच्चा कोरलिएका छन्।राप्ती र नारायणी नदी किनारबाट सङ्कलन गरिएक ...

आज २०८ औं भानुजयन्ती मनाइँदै

यस वर्ष पनि विगत वर्ष जस्तै कोरोना भाइरसको संक्रमण फैलन सक्ने भएकाले भौतिक दूरी आयोजना गरेर मात्र कार्यक्रम गरिने जनाइएको छ । ...

एसईईको नतिजा साउन अन्त्यमा

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ।जिल्लामा रहेका शिक्षा विकास तथा स ...

मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

देश भरका विभिन्न खोला तथा नदिहरुमा पानीको सतह बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ। दैनिक बुले ...

आजदेखि भेरोसेल र अमेरिकाले दिएको खोप लगाइँदै

सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ। चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन् ...

बाढीपहिरो र डुबानमा परी हालसम्म ५९ जनाले ज्यान गुमाए, २७ जना बेपत्ता

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म ५९ जनाको मृत्यु भएक ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय