फाइल तस्बिर[/caption]
आज भइरहेको संसद बैठकलाई बहिस्कार गर्दै मोर्चाका नेताहरु बाहिरिएका छन् । बैठकमा विशेष समय लिएर संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राईले बोलेका थिए ।
उनले संविधान संसोधनका विषयमा संसदमा कुनै कुरा नउठाइदिएको भन्दै बबाल खडा गर्दै बाहिरिएका हुन् ।