काठमाडौं/ त्रिभूवन विश्वविद्यालयले आगामी चैत २० गते देखि हुने चार वर्षे बीबीएस चौथोवर्ष , एक वर्षे बीएड, चारावर्षे बीएस्सी चौथो वर्ष र दुई वर्षे एलआईएम दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । हेर्नुहाेस् परीक्षा तालिका र केन्द्र