तेह्रथुम /पानीको खाल्डोमा डुबेर म्याङलुङ नगरपालिका ७ जिरिखिम्तीमा ३ वर्षीय बालिकाको मृत्यु भएको छ । सप्तरी घर भई हाल म्याङलुङ नगरपालिका-७, जिरिखिम्ती बजारको लाक्चाम टोलमा बस्दै आएका अलैँची बगान सिंचाईका लागि जमाएको खाल्डोमा परि रितिका शाहको सोमबार राती अस्पतालमा मृत्यु भएको हो ।