Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • यार्सा टिप्न दुई महीना विद्यालय बन्द

यार्सा टिप्न दुई महीना विद्यालय बन्द

alt
  • वैशाख २९, २०७६
  • रासस
 
रूकुम / यहाँस्थित पूर्वी क्षेत्रका विद्यालय दुई महीनाका लागि बन्द हुने भएका छन् । यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असार महीना बन्द हुने भएका हुन् ।
 
प्रत्येक वर्ष यार्साको सिजनमा यहाँका अधिकांश विद्यालय बन्द हुने गर्दछन् । विशेष गरेर जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका विद्यालय बन्द हुने गर्दछन् । उक्त गाउँपालिकामा रहेका विभिन्न पाटन(बुकी)मा पाइने यार्सा जेठको दोस्रो सातादेखि टिप्न शुरु हुने गर्दछ । पाटनमा रहेका यार्सा संरक्षणका लागि मैकोटका युवा अहिले त्यसतर्फ गएका छन् । हरेक वर्ष जेठको पहिलो साताबाट यार्सा सङ्कलन गर्ने भए पनि यो वर्ष हिउँ भएकाले ढिला गरेर सिजन शुरु हुन लागेको वडा नं १ का अध्यक्ष मकरबहादुर गुरुङले बताए ।
 
यार्सा टिप्न जेठको दोस्रो सातादेखि खुल्ला गरिने भए पनि वैशाख अन्तिम सातादेखि नै यहाँका स्थानीयवासी पाटन जाने गर्दछन् । स्थानीय सबै यार्सा टिप्न पाटन गएपछि यहाँका विद्यालय आगामी जेठ ४ गतेबाट असार अन्तिमसम्म बन्द गर्ने निर्णय नै गरिएको हिमालय मावि मैकोटका प्रधानाध्यापक हस्तीमान पुनले जनकारी दिनुभयो । शिक्षक तथा विद्यार्थी यार्सा टिप्न पाटन जानेभएपछि विद्यालय बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो । यो समयमा विद्यालय बन्द भए पनि वर्षे बिदासँग मिलाइने उनको भनाइ छ । जिल्लाका अन्य ठाउँमा बर्खामा विद्यालय बन्द गर्ने गरे पनि आफूहरुले नगर्ने गरेर अहिले बन्द हुने निर्णय भएको प्रअ पुनले बताए । दुई महीना लामो समयसम्म विद्यालय बन्द हुने गरेपछि यहाँका विद्यार्थीको शैक्षिक प्रगति समेत नहुने गरेको तथ्याङ्कले देखाएको छ । विभिन्न बहानामा लामो समयसम्म विद्यालय बन्द हुँदा पनि सरोकारवालाले नदेखेजस्तो गर्दा समस्या उत्पन्न भएको स्थानीयवासी रामविक्रम बुढाको भनाइ छ ।
शिक्षक आफैं यार्सा टिप्न जानका लागि हातारहतारमा विद्यालय बन्द गर्ने गरेको उनको भनाइ छ । जेठ महीनाबाट रुकुम पूर्वका दर्जन बढी माध्यमिक विद्यालय र त्यत्तिकै आधारभूत विद्यालय दुई महीनासम्म बन्द हुने गर्दछन् । यो समयमा यहाँका स्थानीयवासीले ५० हजारदेखि पााच लाखसम्म आम्दानी गर्ने गरेको बताइएको छ । यहाँको प्रमुख आयस्रोत मानिने यार्सा टिप्न यहाँका बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेक अधिकांश स्थानीयवासी बुकि जाने गर्छन् । शिक्षक नै पाटन जाने भएपछि विद्यालय बन्द हुने गरेको पुथा उत्तरगङ्गा गाउँपालिका–२ का स्थानीयवासी रामलाल घर्तीले बताए । यसबारेमा जिल्ला शिक्षा तथा समन्वय इकाइमा कुनै औपचारिक जानकारी नआएको बताइएको छ । हरेक वर्ष यार्सा टिप्ने समयमा विद्यालय बन्द हुने प्रचलन जस्तै भएको समन्वय इकाइ प्रमुख तिलक गौतमले बताउनुभयो । अहिले बन्द भए पनि बर्खे बिदामा मिलान गरिने हुँदा पठनपाठनमा खासै असर नपुग्ने उनको भनाइ छ ।
सम्बन्धित समाचार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश

विजयपुर । सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि, ...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

विजयपुर। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिका ...

बहुपक्षीय छलफलबाट सीमा विवाद समाधान: सांसद साम्पाङ

विजयपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नं. १ का प्रतिन ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
वैशाख २२, २०८३
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
वैशाख २२, २०८३
बहुपक्षीय छलफलबाट सीमा विवाद समाधान: सांसद साम्पाङ
वैशाख २२, २०८३
मन्दिर निर्माण गर्न ‘विराट ज्ञानमहायज्ञ’ बाट एक करोड सङ्कलन
वैशाख २२, २०८३
भैँसी चरन क्षेत्रबाट पर्यटकीय गन्तव्य बनेको ‘अन्तुपोखरी’
वैशाख २२, २०८३
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
वैशाख २२, २०८३
आज विश्व दम दिवसः नेपालमा आठ प्रतिशत मानिस दमबाट प्रभावित
वैशाख २२, २०८३
विवादित क्षेत्र लिपुलेकका विषयमा कूटनीतिक पहल गर
वैशाख २२, २०८३
ऊर्जा मन्त्रालयअन्तर्गत कार्यकारी निर्देशक पदमुक्त
वैशाख २१, २०८३
आशा जगाउने बजेट आउँछ: अर्थमन्त्री वाग्ले
वैशाख २१, २०८३
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस
वैशाख २१, २०८३
माइतीघर मण्डलाबाट दीपाको प्रश्नः सरकार, कोठा खाली छ ?
वैशाख २१, २०८३
सुकुमबासीको दिगो समाधानका लागि पहलः प्रधानमन्त्री शाह
वैशाख २१, २०८३
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
वैशाख २१, २०८३
राजनीतिक नियुक्तिलाई अध्यादेश ल्याई लगाम
वैशाख २१, २०८३
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
वैशाख २२, २०८३
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
वैशाख २२, २०८३
बहुपक्षीय छलफलबाट सीमा विवाद समाधान: सांसद साम्पाङ
वैशाख २२, २०८३
मन्दिर निर्माण गर्न ‘विराट ज्ञानमहायज्ञ’ बाट एक करोड सङ्कलन
वैशाख २२, २०८३
भैँसी चरन क्षेत्रबाट पर्यटकीय गन्तव्य बनेको ‘अन्तुपोखरी’
वैशाख २२, २०८३
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
वैशाख २२, २०८३
आज विश्व दम दिवसः नेपालमा आठ प्रतिशत मानिस दमबाट प्रभावित
वैशाख २२, २०८३
विवादित क्षेत्र लिपुलेकका विषयमा कूटनीतिक पहल गर
वैशाख २२, २०८३
ऊर्जा मन्त्रालयअन्तर्गत कार्यकारी निर्देशक पदमुक्त
वैशाख २१, २०८३
आशा जगाउने बजेट आउँछ: अर्थमन्त्री वाग्ले
वैशाख २१, २०८३
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस
वैशाख २१, २०८३
माइतीघर मण्डलाबाट दीपाको प्रश्नः सरकार, कोठा खाली छ ?
वैशाख २१, २०८३
सुकुमबासीको दिगो समाधानका लागि पहलः प्रधानमन्त्री शाह
वैशाख २१, २०८३
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
वैशाख २१, २०८३
राजनीतिक नियुक्तिलाई अध्यादेश ल्याई लगाम
वैशाख २१, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क