धरान ८ स्थित तीनकुने जंगलमा सवारी दुर्घटना भएको छ । इटहरीबाट धरान आउँदै गरेको प्रदेश ३ – ०१–०२४ च ५१६६ नम्बरको गाडी दुर्घटना हुँदा अन्य सवारीमा समेत क्षति पुगेको छ । 

क्षति पुगेका सवारीहरुमा को १ ख ३५ ११ नम्बरको बस, प्रदेश ३–०१–०२३ च ४८२६ नम्बरको बुलेरो जिप, को ३६ प ३८७७ नम्बरको मोटरसाइकललगायत सवारी साधन रहेका छन् । 

क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । 

accident banner

accident1

accident4

accident2 1

upendra1

upendra2