सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अपराध
Showing ७११-७२० of ५,०६९ items.
गोरु काटेको अभियोगमा जेल परेका विशङ्खे छुटे

धनकुटा । गोरु काटेको अभियोगमा जिल्ला कारागार धनकुटामा कैद भुक्तान गरिरहेका धनकुटा–६ का ४० वर्षीय सिमन विशङ्खे सोमबार छुटेका छ ...

चालु आर्थिक वर्षमा झापामा १२ को हत्या

भद्रपुर । चालु आर्थिक वर्षमा झापामा १२ जनाको हत्या भएको छ । सबै हत्याका घटनामा घरेलु हतियार प्रयोग भएको झापास्थित जिल्ला प्रह ...

वराहक्षेत्रमा रुख कटान प्रकरण बिपेनविरुद्ध मुद्दा दायर

विजयपुर । वराहक्षेत्र नगरपालिका–१ स्थित भवानीथान मन्दिर गढीक्षेत्रमा रुख कटानको आरोप लागेका विपिन भनिने बिपेन मगरविरुद्ध मुद् ...

खाँदबारी खुकुरी प्रहार गरी युवतीको हत्या

सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई ख ...

घर फोडेर ३६ तोला चाँदी र २० तोला सुन चोरी, तीन जना पक्राउ

विराटनगर । विराटनगरबाट ३६  तोला चाँदीका गरगहनासहित चोरी आरोपमा मोरङ प्रहरलिे तीन जनालाई पक्राउ गरेको छ ।  विराटनगरक ...

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता

देउराली । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज  जिल्ला अदालत काठमाडौंमा ३० जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।नेपाली न ...

झापामा एकै रात ४ चोरीको फोडी चोरी गर्ने पक्राउ

देउराली ।  झापामा एकै रात शृङ्खलाबद्ध चोरी आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।वैशाख ३ गते एकै रात श्रृङ्खलाबद्धरु ...

मेक्सिकोमा गोली हानी पत्रकारको हत्या

मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा मङ्गलबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ ।मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार ...

फरार प्रतिवादी धमाधम पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाले आपराधिक घटनाका फरार प्रतिवादीलाई धमाधम पक्राउ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक् ...

चोरीको आरोपमा वृद्ध पक्राउ

धरान । झापाको शिवगञ्ज बजारमा पसल फुटाएर चोरी गरेको आरोपमा झापा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय