कानेपोखरीमामितेरी च्यालेन्ज कप हुँदै
पथरी । मोरङको कानेपोखरी–७, आइतबारेमा स्थापितमितेरी युवाक्बलको आयोजनामा ‘मितेरी च्यालेन्जकप–२०७७’ फुटबल प्रतियोगिताहुने भएको छ ...
इटहरीमा कडकनाथ ब्याडमिन्टन प्रतियोगीता, दिपकको टिम विजयी
इटहरी । इटहरी १९ तरहरामा भएको कडकनाथ भाले (कालो कुखुरा)ब्याडमिन्टन प्रतियोगीतामा दिपक राई र बलबहादुर राईको टिम विजयी भएका छन ...
स्पोर्टस अवार्ड फागुन २८ मा
बिर्तामाड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ फागुन २८ गते आयोजना गर्ने भएको छ ।मञ् ...
खुल्ला सञ्जीवनी फुटसल सुरु
विजयपुर/सञ्जीवनी पुनस्र्थापना केन्द्रको आयोजनामा बिहीबारबाट प्रथम खुला सञ्जीवनी फुटसल प्रतियोगिता सुरु भएको छ । धरान–१० ...
घाइते बास्केटबल खेलाडीलाई सञ्जीवनीको सहयोग
धरान । घाइते बनेका प्रदेश १ बास्केटबल खेलाडी प्रदीप गुरुङको उपचारको लागि धरानको सन्जिवनी पुनस्र्थापना केन्द्रले आर्थिक सहयोग ...
सञ्जीवनीले पुस २३ र २४ मा फुटसल प्रतियोगिता गराउँदै
धरान । दुव्र्यसनमा फसेकाको उपचार गर्दै आएको धरानको सञ्जीवनी पुनस्र्थापना केन्द्रले पहिलो पटक खुला सञ्जीवनी फुटसल प्रतियोगिता ...
घाइते बास्केटबल खेलाडीलाई थप सहयोग
धरान । इटहरीका घाइते बास्केटबल खेलाडी प्रदीप गुरुङलाई बास्केटबल संघले थप सहयोग रकम प्रदान गरेको छ ।उनी धरानस्थित बीपी कोइराला ...
धरान १० के रनमा सीमित मात्रै धावकधाविका सहभागी हुन पाउने
धरान । नेपालमै धेरै धावकधाविका सहभागी हुने ‘धरान १० के रन, नेवा च्यारिटी’ को नवौं संस्करणमा सीमित धावकधाविका सहभागी गराएर प्र ...
घाइते बास्केटबल खेलाडीलाई आर्थिक सहयोग
धरान । इटहरीका घाइते बास्केटबल खेलाडी प्रदीप गुरुङलाई मैत्रीपूर्ण च्यारिटी बास्केटबल खेलको अवसरमा बुधबार केही संस्था र व्यक्त ...
पेलेको कीर्तिमान मेसीद्वारा भङ्ग
धरान । फुटबलका महान् खेलाडी पेलेको कीर्तिमानलाई बार्सिलोनाका अर्जेन्टिनी स्ट्राकर लियोनल मेसीले भङ्ग गरेका छन् । एउटै क्लबबा ...