सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
खेलकुद
Showing ५११-५२० of २,९३७ items.
२३ औँ बूढासुब्बा गोल्डकप सुरु पाहुना टोलीले तोड्यो आयोजकको सपना

धरान । आयोजक धरान फुटबल क्लबलाई पाहुना टोली युकेएफसी भारतले फेरि टाइब्रेकरमा पराजित गर्दै २२ औँ संस्करणको नतिजा दोहोर्याएको छ ...

दीपक र राजपुरालाई धरान रनको उपाधि

विजयपुर । ‘धरान १० के रन’ को उपाधि पुरुषतर्फ दीपक सुहाङ र महिलातर्फ राजपुरा प्रछाईले जितेकी छन् ।शनिबार सम्पन्न एघारौँ नेवा च ...

त्रिभुवन आर्मी सेमीमा

भद्रपुर । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।बिहीबार मेची रङ्गशालामा ...

‘धरान १० के रन’ को रुट परिवर्तन

विजयपुर । धरान–१० के रन प्रतियोगिताको रुट परिवर्तन गरिएको छ ।धरान उपमहानगरले सुरु गरेको ‘वन वे’ अभियानलाई समर्थन गर्दै एघारौँ ...

प्याब्सनको खेलकुद सप्ताह सुरु

धरान/निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुनसरीको बिहीबारबाट खेलकुद सप्ताह सुरु भएको छ । सुनसरीका विभिन्न स् ...

नव ज्योतिको आयोजनामा १ नम्बर प्रदेश पालिका स्तरीय भलिवल प्रतियोगिता हुने

वराहक्षेत्र । नव ज्योति समूह बराहक्षेत्र ४ कौवाखोजको आयोजनामा खुल्ला १ नम्बर प्रदेश पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोग ...

‘नामअनुसारको अन्तर्राष्ट्रिय गोल्डकप बनाउन खोजेका हौँ’

धरान फुटबल क्लबको आयोजनामा हुँदै आएको अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप कोरोना भाइरस महामारीका कारण दुई वर्ष स्थगित ...

भद्रपुर झापा गोल्डकपः सङ्कटा सेमीमा

भद्रपुर । काठमाडौँको सङ्कटा क्लब झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।आयोजक ...

बुद्धिचाल सङ्घ धनकुटाको अध्यक्षमा रमेशचन्द्र

धनकुटा । धनकुटा बुद्धिचाल सङ्घको प्रथम जिल्ला अधिवेशनबाट रमेशचन्द्र अधिकारीको नेतृत्वमा सोमबार नयाँ समिति गठन गरिएको छ । नयाँ ...

स्कटल्याण्डले नेपाललाई २१३ रनको चुनौती दियो

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आज अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई जितको लािग २१३ रनक ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय