भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने एकीकृत समाजवादीको निर्णय
नेकपा (एकीकृत समाजवादी) पार्टीले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा रू २५ लाख सह ...
जाजरकोट भूकम्पका मृतकमध्ये ७८ बालबालिका
जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेमध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब ...
एसियाडका पदक विजेता खेलाडी सम्मानित
सङ्खुवासभा/सङ्खुवासभा सदरमुकाममा तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित भएका छन् । तेक्वान्दोका राष्ट्रिय खेलाडी प् ...
नक्कली कागजात बनाउने गिरोह प्रहरीद्वारा सार्वजनिक
काठमाडौँ/विदेश जान आवश्यक पर्ने श्रम स्वीकृति लगायतका नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई प्रह ...
गणित विज्ञानमा महिलालाई आकर्षित गर्न सम्मेलन
काठमाडौँ/गणित विषयका ज्ञान आदान–प्रदान गर्ने र सो विषयमा महिलाको आकर्षण बढाउने उद्देश्यले काठमाडौँमा आयोजित तीनदिने सम्मेलन आ ...
भूकम्प पीडितलाई पर्वतारोहण सङ्घबाट ३१ लाख सहयोग
काठमाडौँ/नेपाल पर्वतारोहण सङ्घले भूकम्प पीडितलाई सहयोग पु¥याउने उद्देश्यले रु ३१ लाख ११ हजार एक सय ११ सहयोग गर्ने निर्ण ...
सरकारले भूकम्पमा मृत्यु भएकालाई दुई लाख राहत दिने
काठमाडौँ/नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ ।  ...
घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ/मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस ...
नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने
काठमाडौँ/आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेको छ।र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिके ...
भूकम्प अपडेट: १५७ जनाको मृत्यु, १९७ घाइते
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९ ...