सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १,०५१-१,०६० of २६,१५६ items.
जिस्किने क्रममा बालकको लिङ्ग काटियो

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मा एक व्यक्तिले जिस्किने क्रममा ७ वर्षीय बालकको लिङ्ग काटिदिएका छन् ।सोमबार बेलुका ...

राष्ट्रियसभामा बजेटमाथि छलफल सुरु

काठमाडौँ।सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि संसद्मा प्रस्तुत गरेको राजस्व र व्ययको अनुमान ९वार्षिक बजेट० माथि राष्ट्रि ...

प्रतिनिधिसभा बैठक स् सूचना टाँस गरेर स्थगित

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि  स्थगन गरिएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक  ...

पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त

किमाथाङ्का।सङ्खुवा सभाजिल्लाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले एक घर भत्काएको छ। मङ्गलबार अविरल वर्षासँगै आएको प ...

भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति

भोजपुर।जिल्लाको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति गरिएको छ। एक करोड ७० लाख लागतमा तीन खण्डमा सडक स्तरोन्नति गरिएको ...

‘नो कोशी र नो केबलकार’ आन्दोलनमा लिम्बू सङ्घले भूमिका खेल्ने

धरान । नेपाली काङ्ग्रेस निकट नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बू) सङ्घले कोशी प्रदेशमा चलिरहेको दुईवटा आन्दोलन ‘नो कोशी र नो ...

एक लाख बराबरको नक्कली नोट बरामद

भद्रपुर । एक लाख रुपैयाँ बराबरको नक्कली नोटसहित एक व्यक्तिलाई झापा प्रहरीले झापाको काँकडभिट्टाबाट पक्राउ गरेको छ । आइतबा ...

हिरासतमा थुनुवाको मृत्यु

विराटनगर । प्रहरी हिरासतमा रहेका एक थुनुवाको उपचारको क्रममा निधन भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका अ ...

घरेलु श्रमिक महिलाका कामलाई राज्यले मान्यता दिनुपर्छः श्रममन्त्री भण्डारी

काठमाडौँ।श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले घरेलु श्रमिक महिलाको पनि पेसागत हकहित र सुरक्षाका लागि ट्रे ...

विश्वको आर्थिक वृद्धि दर सन् २०२५ र २०२६ मा घट्ने:ओईसीडी

 पेरिस।सहकार्य तथा विकास संगठन (ओईसीडी)ले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदनअनुसार सन् २०२४ मा अनुमान गरि ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय