सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १६,६३१-१६,६४० of २६,२८१ items.
अर्को वडालाई बजेट दिएपछि विवाद: वडाध्यक्षको कार्यकक्षमा ताला

धनकुटा। धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ को वडा कार्यालयमा स्थानीय वडावासीले ताला लगाएका छन् । चालु आर्थिक वर्षमा सङ्घी ...

युरो कप : रुसलाई ४–१ गोल अन्तरले पराजित गर्दै डेनमार्क नकआउट चरणमा

डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।सोमबार राति भएको खेलमा रुसलाई ४–१ गोल अन्तरले पराजित गर्द ...

कोरोना सङक्रमण कम हुँदै गएपछि सर्वोच्चले सेवा थप्ने

सर्वोच्च अदालतले कोभिड –१९ को सङक्रमण कम हुँदै गएपछि विद्यमान कार्य सम्पादन थप्ने निर्णय गरेको छ ।  सर्वाेच्चको आज बसेको ...

नेपाल प्रहरीका १५ एसएसपीको सरुवा

गृह मन्त्रालयले नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । आजको गृहमन्त्रीस्तरीय निर्णयले नेपाल प्रहरी समूहतर ...

प्रेस चौतारीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले प्रेस चौतारी नेपाललाई आज स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।कोभिड—१९ रोकथामका ल ...

नेप्से उच्च अङ्कले घटदा लगानीकर्ताले ९८ अर्ब गुमाए

नेप्सेमा उच्च अङ्कको गिरावट आउँदा शेयर बजारका लगानीकर्ताले आज मात्रै झण्डै रु एक खर्ब बराबरको सम्पत्ति गुमाएका छन् । नेपाल स् ...

मोरङमा थपियो असार १४ सम्म निषेधाज्ञा

विराटनगर । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको समयावधि थप एक साता लम्ब्याएको छ ।प्रमु ...

प्रदेशको नामकरण गर्दा पहिचानलाई ध्यान दिन आग्रह

प्रदेश नं १ को बजेट माथि प्रदेशसभामा छलफल शुरु भएको छ । यही असार १ गते प्रदेश सरकारले बजेट सार्वजानिक गरेको थियो ।   ...

पाँचथरमा एक हप्ता निषेधाज्ञा थप

पाँचथर । दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्लामा जारी गरिएको निषेधाज्ञा बाँकि एक हप्ताका लागि थप गरिए ...

कार्की उत्कृष्ट ट्राफिक प्रहरी घोषित

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा कार्यरत ट्राफिक प्रहरी जवान लोक बहादुर कार्की जेष्ठ महिनाको ‘उत्कृष्ट ट्राफि ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय