बीपीमा कोरोना संक्रमित भारतीय बालकको ब्रेन ट्युमरको सफल शल्यक्रिया
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित बालकको जटिल किसिमको शल्यक्रिया गरिएको छ ...
विश्वकप फुटबल छनोट:नेपाल चाइनीज ताइपेईसित खेल्ने तयारीमा
सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा आज नेपालले चाइ ...
पिसिआरको रिपोर्टमा ढिलाइ भएपछि एण्टिजेन परीक्षण बढाइँदै
पाँचथरमा सङ्कलित स्वाब पिसिआर परीक्षणका लागि विराटनगर र धनकुटा पु¥याउनुपर्ने बाध्यता छ । त्यहाँ पु¥याइएको स्वाब परीक्षणका लाग ...
‘पाँच अर्बमाथिका आयोजना कार्यान्वयन गर्न छुट्टै संयन्त्र’
सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट वस्तुगत रूपमा राम्रो आएको भन्दै प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा पूर्व ...
मोरङ–सुनसरी सेवा समाजबाट ७० वटा अक्सिजन सिलिण्डर प्रदान
पथरीशनिश्चरे । मोरङसुनसरी सेवा समाजले मोरङ र सुनसरीमा कोरोना संक्रमित उपचारमा सञ्चालनमा रहेको आइसोलेसनका लागि ७० वटा अक्सिजन ...
सिरहामा फेरी १० दिन थपीए निषेधाज्ञा
सिरहा। सिरह जिल्लामा जेठ मसान्तसम्मलाई निषेधाज्ञा थप गरेको छ । जिल्ला १९ सङ्कट व्यवस्थापन समिति (डीसीएमसी) सिरहाको बैठकले सङ् ...
खाद्य र साल्ट ट्रेडिङले केही वस्तुमा छुट दिने
सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पाेरेशनले केही खाद्य वस्तुमा छुट दिने ...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा ...
रसुवाका तीन स्थानीय तहलाई औषधी सहयोग
लाजिम्पाटमा रहेको एशोसियशन नेपाल आकी अन्तर्गत सञ्चालित ‘कोथिना मीठो छ हस्पिटालिटी स्कूल’ले रसुवाको तीन स्थानीय तहलाई औषधी सहय ...
शिकार खेल्ने क्रममा साथीको हत्या गरी फरार चार पक्राउ
धरान । वनमा शिकार खेल्ने क्रममा आफ्नै साथीको हत्या भएपछि फरार बनेका चारजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।& ...