सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १८,९८१-१८,९९० of २६,२९७ items.
सेक्युरिटी गार्डको चरम श्रम शोषण, हेर्ने कसले ?

एउटा सेक्युरिटी कम्पनीमा काम गर्ने कुलबहादुर मगर गत दशैंताका कोरोना भाइरसका कारण १६ दिन थला परेका थिए । ३ जना छोराछोरी र  ...

भारतबाट बर्डफ्लु भित्रिने जोखिम उच्च

भण्टाबारी/ भारतमा बर्डफ्लुको महामारी तीव्र फैलिइरहेका बेला सुनसरीका विभिन्न नाकाबाट लुकिछिपी कुखुरा भिœयाउने गरेकाले बर्डफ्लु ...

मितेरीले गर्यो २२ प्रतिशत मुनाफा

धरान । धरान प्रधान कार्यालय रहेको मितेरी विकास बैङ्क लिमिटेडले कोरोना महामारीका बावजुद पनि मुनाफामा करिब २२ प्रतिशतले वृद्धि ...

सञ्जीवनी केन्द्रद्वारा पाँचवटा सामाजिक काम

धरान । दुव्र्यसनमा फसेकाहरूको उपचारमा खटिएको सञ्जीवनी पुनस्र्थापना केन्द्रले प्रथम खुल्ला फुटसल प्रतियोगितापश्चात पाँचवटा साम ...

ट्याक्टरले किचेर मृत्यु भएकी छात्राको परिवारलाई ८ लाख क्षतिपुर्ति दिने सहमती

धनकुटा । धनकुटा बजारमा आइतवार विहान विद्यालय जाने क्रममा ट्याक्टरले किचेर मृत्यु भएकी १५ वर्षीया छात्रा रेविका आठपहरियाका परि ...

भारतबाट ल्याइएको ३ सय केजी घुँगी बरामद

विराटनगर ।  भारतबाट तस्करी गरी ल्याइएको ३ सय केजी घुँगी बरामद भएको छ ।सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बखरी विराटनगरका सश ...

नातिनीलाई बलात्कार गरेको आरोपमा हजुरबुवा पक्राउ

धरान । धरान उपमहानगरपालिका वडा नं.१७को फोकल्याण्ड टापुका ६१ वर्षीय पुरुष आफ्नै नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छ ...

पाँच युवाको प्रयासमा सुरु भयो कृषि कम्पनी

धरान  /  उदयपुर र सुनसरीका पाँच युवाहरुको प्रयासमा उदयपुरको गाइघाटमा ‘बराह रौतामाई कृषि प्रालि’ सुरु भएको छ ।आइतबार ...

पाँचथरमा आगलागी हुँदा दुई घर जलेर नष्ट

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार भएको आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ७० लाखको क्षति भएको छ । कुम्मायक–१ ओखलढु ...

झापामा प्रभावहीन हात्तीपाइलेविरुद्धको औषधि

दमक/ विगत ९ वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सरकारले निःशुल्क वितरण गर्दै आएको छ । सरकारले करोडौं खर्च गरेर हात्तीपाइले ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय