सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २३,९११-२३,९२० of २६,३०७ items.
विराटनगर राजधानी बनाउने सांसदहरुलाई धनकुटामा कालो झण्डा

धनकुटा / धनकुटालाई राजधानी बनाउने प्रस्ताव फिर्ता लिई विराटनगरलाई मतदान गरेको भन्दै विहीवार धनकुटामा प्रदेश सभाका सांसदह ...

सर्पले डस्दा गाई मरे

  गौशाला /  महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा चार दिनमा विषालु सर्पले टोक्दा दुई वटा ...

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

काठमाडौँ /  प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन् ...

प्रभावकारी बन्दै प्रहरीको ‘सेवा प्रभाव कार्ड’

विराटनगर/ प्रहरीमा सेवा लिने सेवाग्राहीको सहजताको लागि मोरङ प्रहरीले लागू गरेको ‘सेवा प्रभाव कार्ड’ प्रभावकारी बन ...

कागजमै सीमित मदिरा नियन्त्रित जिल्ला

भद्रपुर/ झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा अभियान सुस्ताएको छ ।    जिल्ला प्रशासन कार्यालय झापासहित १५ वटै स् ...

मोटरसाईकल दुर्घटना १ को मृत्यु, १ घाईते 

सुनसरी/ सुनसरीको भोक्राह-नरसिंह गाउँपालिका-३ शिवगंजमा गए राती भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते ...

करेण्ट लागेर बालकको मृत्यु 

पाँचथर/ पाँचथरको फिदिम नगरपालिका-६ मगर गाउँमा करेण्ट लागेर बुधवार १ बालकको मृत्यु भएको छ । करेण्ट लागेर सोही स्थान बस्ने लाल ...

महिला बास्केटबलको उपाधि इमोर्टल्सलाई

धरान / धरान–१५ को इमोर्टल्स क्लबले प्रथम महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । धरान बास्केटबल सङ्घको आयोजनामा ...

दानवीरहरूको शहर धरान

धरान / प्रहरीको तथ्याङ्कमा धरान लागूऔषध प्रयोगकर्ता भएको दोस्रो स्थानमा पर्छ । काठमाण्डौ पछि धरानमा बढि लागु औषध प्रयोगक ...

खानेपानी माग्दै धरान उपमहानगरपालिका घेराउ

धरान/ खानेपानी माग्दै धरानका केही वडाबासीहरूले मङ्गलबार धरान उपमहानगरपालिका घेराउ गरेका छन् ।    एसियाली विकास बै ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय