सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing ७,१२१-७,१३० of २६,२१० items.
कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा सात कम्पनीको आवेदन

धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार ९कमोडिटी मार्केट० सञ्चालनका लागि सात कम्पनीको आवेदन परेको छ । नय ...

रवि लामिछाने सर्वाधिक मतले विजयी

 चितवन क्षेत्र नं–२ बाट  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी भएका छन् । निकटतम ...

तुम्बेवा अध्यक्ष कप प्रतियोगिताः मोरङ र आयोजक तुम्बेवा क्वार्टरफाइनलमा प्रवेश

यासोक । पाँचथरको तुम्बेवा गाउँपालिकामा जारी प्रथम तुम्बेवा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिताको पहिलो दिनको दुई खेलमा आयोजक ...

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा थपियो नयाँ सेवा

विराटनगर । विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पाँचवटा नयाँ परीक्षण सेवा सुरु भएको छ । सोमबारदेखि प्रयोगशालामा थप प ...

जिम्मेवारविहीन भएको महिला वडासदस्यको गुनासो

सुनसरी । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका अन्तर्गतका महिला वडा सदस्यहरूले आफूहरू जिम्मेवारीविहीन भएको गुनासो गरेका ...

१४ परिवारलाई घर हस्तान्तरण

भद्रपुर । उद्योगी तथा समाजसेवी दीनबन्धु गोयल बन्धुहरूले निर्माण गरिदिएको १४ वटा घर आइतबार सम्बन्धित परिवारलाई हस्तान्तरण गरिए ...

झापामा श्रमदानबाट क्रिकेट खेलमैदान मर्मत गरिदै

भद्रपुर । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट खेलमैदान मर्मत गर्न श्रमदान गरिएको छ ।भद्रपुर क्रिकेट क्लबको अग ...

प्रतिनिधि र वितरक संघको रक्तदानमा ६१ प्रिन्ट सङ्कलन

पछिल्लो समयमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव हुन थालेपछि अभाव हुन नदिन   धरानमा रक ...

तमोर जलाशययुक्त जलविद्युत आयोजना अन्योलमा: दबाव सृर्जना गर्न पत्रकार सम्मेलन

पाँचथर । पाँचथर, ताप्लेजुङ र तेह्रथुममा पर्ने ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत आयोजना अन्योलमा परेको छ । पाँचथर ...

राष्ट्रपती रनिङ शिल्डमा सहभागी हुने खेलाडीको बिदाइ

पाँचथर । सुनसरीको इटहरीमा हुने कोशी प्रदेश स्तरीय १३ औं राष्ट्रपती रनिङ शिल्डमा सहभागी खेलाडीलाई विदाई गरिएको छ । पाँचथरबाट ख ...

भर्खरै
लोकप्रिय
गुलमोहर र घण्टाघर
वैशाख १९, २०८३
भर्खरै
लोकप्रिय