लागूऔषध मुद्दामा आमा जेलमा छोरी ब्राउनसुगरसहित पक्राउ
भद्रपुर । प्रतिबन्धित लागूऔषधको मुद्दामा झापा कारागारमा जेल जीवन बिताइरहेकी मेचीनगर १३ धाइजनकी भारती राजवंशीकी छोरी अनुजा राज ...
सहकारीका प्रबन्धक एक करोड ४६ लाख रुपैयाँ हिनामिना गरी फरार
भद्रपुर । साना किसान सहकारी कचनकवलका प्रबन्धक एक करोड ४६ लाख रुपैयाँ हिनामिना गरी फरार फरार भएको पाइएको छ । कचनकवल गाउँप ...
सी.एम.कन्दङ्वा स्मृति कोषद्वारा तीनजना सष्ट्रा सम्मानित
पथरी । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित सी.एम. कन्दङ्वा स्मृति कोषद्वारा नेपाली भाषा, साहित्य सङ्गीत र पत्रकारिता क्षेत्रमा क ...
हल्का वर्षाको सम्भावना
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम प ...
मेयरकोष तोक आदेशमा खर्चः महालेखाको प्रतिवेदन
विजयपुर । धरान उपमहानगरले मेयरकोष कार्यविधि नबनाई नगरप्रमुखको तोक आदेशमा खर्च गरेको महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनले ...
ऋचा मेमोरियल टी–२० क्रिकेटः एपीएफलाई हराउँदै आर्मी उपाधि नजिक
विराटनगर । विभागीय टिम नेपाल आर्मी लगातार दुई पटक जित निकाल्दै प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको उपाधिनजिक पुगेक ...
सिजीनेट धरान र इटहरीमा विस्तार
धरान । चौधरी समूहले सिजीनेटको विस्तारको क्रममा सुनसरीका दुई ठूला सहर इटहरी र धरानमा विस्तार गरेको छ । कम्पनीले इन्टरनेटसँगै आ ...
मोटरसाइकल चोरीको आरोपमा ६ जना पक्राउ
विराटनगर । तराईका जिल्लाहरूबाट चोरी भएका मोटरसाइकल पहाडी जिल्लाको ग्रामीण क्षेत्र र सीमावर्ती क्षेत्र हुँदै भारतमा पु¥याएर बि ...
चतरा अस्पतालले मनायो स्वर्ण जयन्ती
बराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–२ स्थित चतरा अस्पतालले स्वर्ण जयन्ती मनाएको छ ।बुधबार आयोजित स्वर्ण जयन्तीको अवसरमा बोल्द ...
क्यान्सर पीडित विरामीको सहयोगको लागि सांगीति कार्यक्रम
विराटनगर । क्यान्सर पीडित विरामीहरूको उपचारमा सहयोग पु¥याउने उद्देश्यले सांगीतिक कार्यक्रम गर्ने भएको छ । ब्लु स्काई ईभे ...