सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing ७,६११-७,६२० of २६,२१६ items.
मिल्स गोल्डकपः झापाको धु्रवतारा क्लब फाइनलमा

विराटनगर । ध्रुवतारा स्पोर्टिङ क्लब झापा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर ...

स्वकीय सचिवको पत्राचारले कार्यपालिका बैठक प्रभावित

विजयपुर । धरान उपमहानगरका प्रमुख हर्कराज राईका स्वकीय सचिव सुदर्शन लिम्बूले क्षेत्राधिकार नाघेर वडाध्यक्षहरूलाई पत्राचार गरेप ...

पाथीभरामा बलि प्रथा घट्दै

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । बलि चढाउ ...

युएन कलेजका उत्कृष्ट विद्यार्थीलाई सम्मान

विजयपुर । युएन कलेजले आफ्ना उत्कृष्ट  विद्यार्थीलाई सम्मान गरेको छ ।बुधबार कलेजमा बिएचएम पहिलो सेमेष्टरमा उत्कृष्ट जिपिए ...

शारीरिक सुगठन प्रतियोगिताको तयारी

विजयपुर । एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बूले शारीरिक सुगठन प्रतियोगितालाई स्थानीय सरकारले बेवास्ता गरेको बताएका छन् ।चैत ३ ...

चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार

सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब रु १४ अर्ब ३१ करोड अनुदान सहायता स्व ...

विमान दुर्घटना जाँच आयोगको म्याद थपियो

सरकारले यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । ग ...

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । विधान मस्यौदालगायत समानुपातिक सा ...

कर्मचारीको विवरण बुझाउन निर्देशन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, ...

रासायनिक मलमा गरिएको मूल्य वृद्धिको विरोध

बिर्तामोड । अखिल नेपाल किसान महासंघ झापाले रासायनिक मलमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै बढेको मूल्य तत्काल खारेज गर्न माग ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय