सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing ४,८०१-४,८१० of १६,२९१ items.
नेप्से परिसूचकमा झिनो अङ्कको ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक ...

सहयोग रकम पत्रकार सम्मेलन मार्फत सार्वजानिक

धनकुटा । मिर्गौला पिडित इटहरी उप–महानगरपालिका वडा नं.२ कर्णेलटोलका वर्ष ३५ का निलम पौडेलको उपचार सहयोगको लागि २ लाख, ४६ हजार, ...

निकुञ्जको मुख्यालय अगाडि नै मापदण्डविपरीत तारे होटल

भरतपुरको पटिहानीमा सञ्चालनको तयारीमा रहेको सोल्टी वेस्ट इण्ड रिसोर्टले मापदण्डविपरीत संरचना निर्माण गरेको पाइएको छ । मध्यवर्त ...

विमल पुस्तकालय सञ्चालक गुरुङलाई सम्मान

धरान स्थित विमल स्मृति पुस्तकालयका सञ्चालक पूणर्बहादुर गुरुङ्गलाई सरकारले यस वर्षको ‘उत्कृष्ट पुस्तकालय प्रेमी’ को रुपमा सम्म ...

भूमि आयोगमा पाँच हजार बढी निवेदन

पाँचथरमा पाँच हजार ८५ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीले भूमि आयोग जिल्ला समितिमा निवेदन दिएका छन् ।राष् ...

पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित

पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन् । प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर ...

नहरमा नुहाउन गएकी एक किशोरी बेपत्ता

बिहीबार बिहान सुनसरी मोरङ सिंचाइ योजनाको बाङ्गेस्थित नहरमा नुहाउन गएकी एक किशोरी बेपत्ता भएकी छिन् । बिहान करिब ९ बजे भएको घट ...

धरानको भानुचौकमा कहिल्यै नरोकिने एउटा शृङ्खला

धरान । बुधबार ब्लाष्टप्रति विश्वास राख्दै एक टेम्पो चालकले फोन गरे–‘सर यहाँ यात्रुहरूलाई तानातान गर्ने काम रोकिएन । हजुरहरूले ...

अवैधानिक रूपमा निर्माण गरेको संरचना कहिले हट्छ ?

विजयपुर । धरान–१० स्थित पुतलीलाइन खहरे खोलाछेउमा मापदण्डविपरीत निर्माण गरिएको संरचना हटाउन धरान उपमहानगरले पत्राचार गरेको महि ...

नोबेलको दुई तलाबाट खसेर एक गम्भीर

धरान । मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको दुई तला माथिबाट खसेर एक बिरामी गम्भीर घाइते भएका छन् । झापा गौरीगञ्ज नगरपा ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय