साउदीले गर्याे क्यानाडेली उच्चायुक्तलाई देशनिकाला
एजेन्सी/ साउदी अरबले रियादमा रहेका क्यानाडेली उच्चायुक्तलाई देशनिकाला गर्दै टोरन्टोमा भएका आफ्ना राजदूतलाई पनि फिर्ता बोलाएको ...
इन्डाेनेसियामा शक्तीशाली भूकम्प !
धरान । इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत ...
हेलिकोप्टर दुर्घटनामा १८ जनाकाे मृत्यु
रुस। रुसमा हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । अधिकारीहरु अनुसार १५ यात्रु र ३ चालकदल रहेकाे एमआई -८ हेलिकेप ...
ओसामा बिन लादेनबारे बोलिन् आमा, के भन्छिन् त अालिया ?
अल कायदाका नेता ओसामा बिन लादेनको मृत्यु भएको सात वर्षपछि उनकी आमाले सार्वजनिक रुपमा छोराका बारेमा बोलेकी छिन् । लादेनकी आमा ...
दुबर्इमा लुकेर काम गरिरहेका कामदारलार्इ अाममाफी
[caption id="attachment_28466" align="aligncenter" width="600"] फायलफाेटाे[/caption] काठमाडौं/ संयुक्त अरब इमिरेट्स (युएई) स ...
एकसय एक सवार विमान दुर्घटनामा
धरान । एकसय एक जना सवार विमान मेक्सीकाेमा दुर्घटना भएकाे छ । दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सि ...
म्यानमारमा गत साता पहिराेमा हराएका मध्ये २३ शव भेटिए
म्यानमार । म्यानमारको काचिन राज्यमा गत साताको पहिरोमा परी हराइरहेका २७ व्यक्तिमध्ये २३ जनाको शव भेटिएको छ। स्थानिय समाच ...
सडक दुर्घटना भियतनामा एकै परिवारका १४ जनाले ज्यान गुमाए
हनोई, । सोमबार भियतनामा भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ जना ज्यान गुमाएका छन् । बेहुलीको घर जाँदै गरेकाे बिबाहक ...
पाइलट नै मापसेमा परेपछि...
धरान । काठमाडाैबाट युएइकाे दुबर्इ जान तयारी अवस्थामा रहेकाे फ्लाइ दुबर्इकाे जहाजका क्याप्टेन नासिद हुसेनले मापसे गरेपछि उडान ...
पश्चिम भारतमा बस सडकबाट खस्दा ३३ जनाकाे मृत्यु
भारत । महाराष्ट्र राज्यमा विश्वविद्यालयकाे कर्मचारीहरू लिएर गइरहेकाे बस सडकबाट तल खसेपछि ३३ जनाकाे मृत्यु भएकाे छ । शनिबार ...