धरान/धनकुटाको सिधुवामा आज भएको बस दुर्घटनाका घाईतेहरुको उपचार गर्न धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले प्रतिष्ठानको‘ हाई अलर्ट टिम’ परिचालन गरेको छ । प्रतिष्ठानमा आएका घाईते मध्ये १५ जनाको अबस्था अझैपनि गम्भिर रहेको प्रतिष्ठानले जनाएको छ ।घाईतेहरुको उपचार गर्न ३५ जना डाक्टर,३५ जना नर्स र जुनियर रेसीडेन्ट ३० जना गरि एक सय जनाको टोली परिचालन गरिएको प्रतिष्ठानको आकष्मिक कक्षका इन्चार्ज डा.ज्ञानेन्द्र मल्लले जानकारी दिए । प्रतिष्ठानले आपतकालिन अबस्थामा ‘हाई अलर्ट टिम’ परिचालन गर्ने गरेको छ ।  घाईते र मृतकको नामावली मृतकहरु १.हरिराज खेवा –पुर्व अर्थराज्य मन्त्रि २.हेमा पौडेल– फुलेक ३.सनम तामाङ–बस चालक ४.तारा बस्नेत –परेवादिन धनकुटा ५.रेखा बस्नेत– परेवादिन धनकुटा ६.अतिमाया तामाङ–परेवादिन धनकुटा ७.तेजप्रकाश अग्रवाल –धरान ८.तेजबहादुर थापा –लेगुवा धनकुटा ९.बिरबहादुर काफ्ले–मारेककटहरे धनकुटा अन्यको सनाखत हुन बाकी घार्ईतेहरु १.बिष्णु मगर –मारककटहरे धनकुटा २.मनोज पादोर– धरान २ ३.छिरिङ शेर्पा– बसन्तपुर ४.निरमाया गुरुङ– धरान १३ ५.बिनोद घिमिरे –परेवादिन धनकुटा ६.रमेश श्रेष्ठ– धरान १६ ७.टंक भण्डारी –छथर तेह्थुम ८.कला थापा –डाडागाउ धनकुटा ९.अनिता पौडेल –तेह्थुम १०.सुजन रानामागर –ठेगना नखुलेको ११.भेषराज अधिकारी –मारेकटहरे धनकुटा १२.मनिषा अधिकारी –मारेककटहरे धनकुटा १३.निमा छिरिङ– ताप्लेजुङ १४.भक्तबाहादर थापा –तामाखाम संखुवासभा १५.अनिता गुरुङ –फुलेक ९ तेहथुम १६.राजन तामाङ –माम्लीङ संखुवासभा १७.खगेन्द्र पौडेल –फुलेक १८.भेला थापा– धरान ७ १९.पुण्यलाल कटुवाल– संखुवाभा २०.ललिता– लिम्बु धरान २२ २१.रिसर्च पौडेल –मुडेसनिश्चरे २२.मनिषा बिक –धनकुटा २३.आयुष थापा –डाडागाउ धनकुटा २४.हर्कमाया तामाङ तामाखोप संखुवासभा २५.इतुहाङ लिम्बु–इटहरी २६.पुर्णकुमारी लिम्बु–इटहरी अन्यको सनाखत हुन बाकी   https://youtu.be/g1Jt1ugaUg4