विराटनगर । मोरङ रंगेली नगरपालिका ३ रन्जनी स्थित एक जना बालकको पानी डुबेर मृत्यु भएको छ ।
डोलेन्द्र बिष्टको १८ महिनाको छोराको पानीमा डुबेर आज बिहबार मृत्यु भएको हो ।
आफ्नै घर देखी १ सय ५० मिटर पुर्वमा रहेको नहरको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।