सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अर्थ
Showing ५,३३१-५,३४० of ६,८८३ items.
इन्धनको भाउ फेरि बढ्यो

काठमाडौँ । आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले तोकेको मूल्यअनुस ...

सहिद स्कुलको पुराणमा ५० लाख भन्दा बढी संकलन

पानवारी/सहिद स्मृति मावि धरान–८ ले विद्यालयलाई कक्षा ११ र १२ मा स्तरवृद्धि गर्ने तथा कक्षा ९ देखि कम्प्युटर शिक्षा सञ्चालन गर ...

कृत्रिम गर्भाधान अभियानले किसानको आर्थिकस्तर सुध्रदै

इलाम/ जिल्ला पशुसेवा कार्यालयले थालेको कृत्रिम गर्भाधान अभियानले दुध उत्पादन बढ्न गई किसानको आर्थिक जीवनस्तर सुध्रन थालेको छ। ...

सहिद स्कुलको पुराणमा ५० लाख भन्दा बढी संकलन

पानवारी (ब्लाष्ट) सहिद स्मृति मावि धरान–८ ले विद्यालयलाई कक्षा ११ र १२ मा स्तरवृद्धि गर्ने तथा कक्षा ९ देखि कम्प्युटर शिक्षा ...

होटल व्यवसायी संघमा पराजुली

इटहरी/ होटल व्यवसायी संघ इटहरीको आठौं साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिएको छ । मंगलबार सम्पन्न आठौं अधिवेशन तथा साधारण सभाबा ...

सामूहिक माछापालनबाट आत्मनिर्भर बन्दै दलित महिला 

लहान/ सिरहाको लहान नगरपालिका–२२ जहदीका करिव एक सय घर दलित परिवारले गाउँब्लक र ऐलानी जग्गामा बसोबास गर्दै आएको पुस्तौं बित्यो ...

थोक बजारमा तरकारी भाउ बढ्याे

काठमाडौ/ कालिमाटी तरकारी थोक बजारमा आज च्याउ र लौकाको भाउ बढेको छ भने टाटेसिमी र प्याजको भाउ घटेको छ। कालिमाटी फलफुल तथा तरका ...

पुराणमा तुलादानको होड, ४५ लाख संकलन

पानवारी । सहिद स्मृति मावि धरानमा कम्प्युटर शिक्षाका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले सञ्चालित महायज्ञमा आइतबारसम्म छैठौं ...

च्याङ्गा होलीमा ३२ लाखको पुल

शनिश्चरे/ मोरङको पथरीशनिश्चरे नगरपालिकामा विकट वडाका रुपमा चिनिने वडा नम्बर ४ को च्याङ्गा होलिमा निर्माण अलपत्र परेको पुलको न ...

कामदारलाई ज्याला दिन पठाएको रकम बोकेर इन्जिनियर फरार

रसुवा/कामदारलाई ज्याला दिन पठाइएको रकम बोकेर रसुवामा कार्यरत एक इन्जिनियर फरार भएका छन् । निजी आवास निर्माणका लागि जिल्ला आएक ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय