सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १६,५४१-१६,५५० of २६,२८१ items.
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको ...

मिर्गौला रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन आह्वान

अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने भएकाले स्वस्थ जीवनचर्या बिताउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र हामी सा ...

खाेटाङमा दशमध्ये आठ स्थानीय तहको नीति तथा कार्यक्रम सार्वजनिक

खाेटाङ जिल्लाका १० स्थानीय तहमध्ये आठ स्थानीय तहले बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । दुई नगरपालिका र आठ गाउँपा ...

फोहोर व्यवस्थापन र औषधि ठेक्काको छानबिन गर्न कार्यदल

बिर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापनमा लगाएको ठेक्काप्रति स्थानीय आन्दोलित बनेपछि नगरले छानबिन गर्न कार्यदल बना ...

विराटनगरको बजेट ४ अर्ब १० करोड

विराटनगर । विराटनगर महानगरले आर्थिक वर्ष २०७८/०७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट ल्याएको छ ।महानगर उपप्र ...

इटहरीको बजेट २ अर्ब १७ करोड

इटहरी । इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को  लागि अनुमानित २ अर्ब १७ करोड ४५ लाखको बजेट प्रस्तुत गरेको छ ।उपम ...

एघार महिनामा एक खर्ब २१ अर्ब बराबरको निर्यात

चालु आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गर ...

अन्तरजिल्ला सुरक्षा समन्वयमा ध्यान दिन प्रहरी महानिरीक्षकको निर्देशन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्ने विषयमा अन्तरजिल्ला सुरक्षा समन्वयमा विशेष ध ...

यी क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर हाल मनसुनी वायुको प्रभाव तथा  दक्षिणी भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले मुलुकका अधिकांश भेगमा सामान्यदेखि ...

एएफसी महिला एशिया कप छनोट: नेपालको समूहमा हङकङ र फिलिपिन्स

एएफसी महिला एशिया कप छनोट प्रतियोगिताका लागि नेपाल समूह ’एफ’ मा परेको छ । एशियाली फुटबल महासंघ (एएफसी)ले मुख्यालय मलेसिय ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय