सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १६,५९१-१६,६०० of २६,२८१ items.
महत, ढकाल र शर्माविरुद्ध रु एक अर्बको भ्रष्टाचार अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर ...

प्रतिबन्धित औषधी सहित १ युवा पक्राउ

धरान /धरान प्रहरीले गए राति प्रतिबन्धित औषधी सहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धरान–११ का २३ वर्षीय मुकेश कार्की ...

चट्याङ लागेर १ जनाको मृत्यु

मोरङ/मोरङको रंगेली ननगरपालिका ६ मलङ्गथानमा रहेको पिठारीको रुख मुनि सितल छहारीमा बसिरहेका बेला अचानक चटयाङ्ग पर्दा १ जनाको मृत ...

सन् २०२२ को बेइजिङ ओलम्पिक स्थगित गर्न चीन विरोधी चिनियाँ आप्रवासीको माग

आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ । अन्तर्राष्ट् ...

मुडा बिक्री गरेर पकेट खर्च

विजयपुर । कोरोना भाइरसका कारण सरकारले गरेको निषेधाज्ञामा सुनसरी दुहबी नगरपालिकाका केही विद्यार्थीहरूले मुडा बिक्री गरेर पकेट ...

छुट्टै गाउँपालिका गठनको माग

उदयपुर / कटारी नगरपालिकाको पहाडी क्षेत्रका ५ वटा वडाका जनप्रतिनिधिले छुट्टै गाउँपालिका गठन गर्न माग गरेका छन् । वडा ...

न्यूजील्याण्डमा १२ देखि १५ सम्मका किशोर किशोरीलाई पनि खोप दिइने

न्यूजील्याण्डमा १२ देखि १५ वर्षसम्मका किशोर किशोरीहरुलाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाइने भएको छ ।  न्यूजील्याण् ...

चीनद्वारा चार कम्पनीलाई कोभिड–१९ को खोप बिक्री अनुमति

चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ । यी खोपहरुलाई च ...

कोभिड–१९ पुनरुद्धार योजनामा युरोपेली आयोगको सहमति

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन लायनले युरोपेली युनियनमा आबद्ध तीन मुलुकको कोभिड–१९ आर्थिक पुनरुद्धार योजनालाई अनुमोदन गर ...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्यो, कुल सङ्क्रमित भने तीन करोड

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ ।  त्यसैगरी कुल सङ्क्रमितको सङ्ख् ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय