सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २६,३०१-२६,३१० of २६,३१९ items.
शिलान्यासमै खुसीयाली

दमक / आयोजनाको शिलान्यासमा ठूलो उत्साह थियो । आप्mनो क्षेत्रमा एकै दिन चारवटा ठूला आयोजनाको शिलान्यास हुँदा झापाको दमक र  वरप ...

पर्यापर्यटनमा सामुदायीक बन

वनको संरक्षण, संवद्र्धन र व्यवस्थापनमा कोसेढुंगा मानिएको सामुदायिक वन कार्यक्रमप्रतिको चासो बढ्दो छ । स्थानीय उपभोक्ता समूहद् ...

आजको राशिफल

वि.सं. २०७३ साल जेठ २६ गते। बुधबार। इश्वी सन् २०१६ जुन ८ तारिख। नेपाल संवत् ११३६ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– चतुर ...

मसानघाटमा पुल

बिर्तामोड/झापाको गरामनी र भद्रपुर नगरपालिकालाई जोड्ने १ सय ५ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । वर्षायाम लागेसँग ...

पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक राजारानी

धरान / धिमाल जातिको उद्गमस्थल मानिएको र मोरङको ऐतिहासिक राजारानी पोखरी रहेको क्षेत्रमा होमस्टे (घरबास) को व्यवस्था भएपछि पर्य ...

पूर्वमा सडकलाई प्राथमिकता

सुनसरी/ सरकारले आगामी आर्थिक वर्ष ०७३/०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्ण ...

नयाँ शहरमा छैन् ढल निकास

तरहरा/ इटहरी उपमहानगरपालिका तथा केही समयअघि नगरपालिका बनेका सुनसरीका केही शहर वर्षायाममा जलमग्न हुने गरेका छन् । नगरवासी भए प ...

चार सयले सगरमाथा छुए

काठमाडौ / यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला सम्पूर्ण हिमालको आरोहण सकिएको छ । आरोहणको अन्तिम ...

फलेको हैन,बनेको लसुन

तेह्रथुम/लसुने वजार र आसपासका क्षेत्रको पर्यटकीय विकासका लागि लसुने बजारमा लसुनको पोटी सहितको स्तम्भ निर्माण गरिएको छ । मसला ...

मकालु चड्ने क्रममा दुई शेर्पाको मृत्यू

संखुवासभा/ मकालु(८४६३) हिमाल आरोहण गर्ने क्रममा मंगलबार राती दुई जना आरोही गाइडको मृत्यू भएको छ । छ हजार सात सय मीटरमाको उचाई ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय