Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • HWPL Nepali
  • मानव बेचबिखनको अभियोगमा तामाङ पक्राउ

मानव बेचबिखनको अभियोगमा तामाङ पक्राउ

  • भदौ २३, २०७३
  • ब्लाष्ट खबर

चितवन/चितवन जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखनको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । मकवानपुरको हाँडीखोला–७ घर बताउने २४ वर्षीया उर्मिला तामाङलाई कालिका नगरपालिका पदमपुरका १८-१९ वर्षीया दुई युवती लिएर भारतको मजुनीमा राम्रो काम लगाइदिन्छु भन्दै फकाएर लैजाने क्रममा तामाङलाई नियन्त्रणमा लिइएको हो ।

यसभन्दा अघि तामाङमार्फत भारतको मजुनीमा बेचिएकी ९नाम परिवर्तित० हरि कुमारीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बाबा आमा नभएकी ३ कक्षासम्म अध्ययन गरेकी कुमारी पहिलो पटक बेचिएको थाहा पाए पछि बिरामीको बहनामा अस्पताल पुगेर नेपालीको सहयोगमा स्वदेश फिर्ता भएकी थिइन । अभियुक्त तामाङले दिदी मायाँको साहारामा नेपालबाट नेपाली युवतीलाई भारत पु¥याउने गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको प्रहरी प्रवक्ता दीपककुमार श्रेष्ठले बताए । उनले बढी मात्रामा अभिभावक नभएका युवतीलाई भारतको कोठीमा पु¥याउने गरेको उनले जानकारी गराए । चालु आवमा मनव बेचबिखनको यो पहिलो मुद्दा भएको तर आव २०७२/०७३ मा भने छ वटा मानव बेचबिखनका मुद्दामा १८ जनालाई मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा पठाइएको छ । पछिल्लो समयमा चितवनको बाटो हुँदै मानव बेचबिखनका लागि युवती लगिने क्रम बढ्दो रहेको प्रवक्ता श्रेष्ठले बताए । रासस

सम्बन्धित समाचार
बिर्तामोडमा गुठीको २८ बिघा जग्गा अतिक्रमण

भद्रपुर । झापा बिर्तामोड नगरपालिकामा विभिन्न गुठीको नाममा रहेको २८ बिघा जग् ...

सूर्यकुण्डका विद्यार्थी गोबरले लिपेको कोठामा पढ्न बाध्य

वराहक्षेत्र । सरकारी प्रणालीको लाचारीको नमुना सुनसरी जिल्लाको वराहक्षेत्र न ...

महत्वाकाङ्क्षी नीति र कार्यान्वयनको कडी

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्र ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
बिर्तामोडमा गुठीको २८ बिघा जग्गा अतिक्रमण
वैशाख ३०, २०८३
सूर्यकुण्डका विद्यार्थी गोबरले लिपेको कोठामा पढ्न बाध्य
वैशाख ३०, २०८३
महत्वाकाङ्क्षी नीति र कार्यान्वयनको कडी
वैशाख ३०, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ३० गते बुधबार
वैशाख ३०, २०८३
प्रवासिएका भुइँ मान्छेको कथा : कोइलाखाद
वैशाख २९, २०८३
प्रधानमन्त्रीको निर्वाचन क्षेत्रको अस्पताल आफै बिरामी
वैशाख २९, २०८३
मगर बने अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिगको च्याम्पियन
वैशाख २९, २०८३
आजको मौसम पूर्वानुमानः केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा
वैशाख २९, २०८३
शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा
वैशाख २९, २०८३
सार्वजनिक भयो एसईई नतिजा, ६५.९८ प्रतिशत विद्यार्थी पास
वैशाख २८, २०८३
अनलाइन जुवा खेलाएको आरोपमा दुई जना पक्राउ
वैशाख २९, २०८३
प्रधानन्यायाधीश नियुक्ति संवैधानिक कि गैरसंवैधानिक ?
वैशाख २९, २०८३
आजको राशिफलः २०८३ साल वैशाख २९ गते मङ्गलबार
वैशाख २९, २०८३
नीति तथा कार्यक्रममा सरकारका प्राथमिकता
वैशाख २८, २०८३
आजै सार्वजनिक हुँदै एसईई नतिजा

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क