Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता

alt
  • कार्तिक २७, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/संविधानको दोस्रो संशोधनको प्रस्तावलाई अन्तिमरुप दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

prachanda & deuba प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उनीहरुबीच संविधान संशोधनको प्रस्तावको मुख्य विषय सीमाङ्कन हेरफेरमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । संविधानमा तराई केन्द्रित दलले समानुपातिक समावेशीता र नागरिकतालगायतका विषयमा असन्तुष्टि राख्दै संविधानको दोस्रो संशोधनको माग गर्दै आएका छन् । प्रधानमन्त्री दाहालले सत्तारुढ, प्रतिपक्ष र आन्दोलनरत दललाई मान्य हुने गरी संविधान संशोधनको प्रस्ताव तयार गर्न राजनीतिक दलका नेतासँगको छलफललाई तीव्र बनाउने बताए । यसै सन्दर्भमा सभापति देउवाले प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटी संविधान संशोधनका विषयमा शुक्रबार छलफल गरेका छन्। रासस

सम्बन्धित समाचार
रोल्पामा जीप दुर्घटनाः मृत्यु हुनेको संख्या २० पुग्यो

विजयपुर । रोल्पामा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।जिल्ला ...

ब्राउन सुगरसहित एक पक्राउ

विजयपुर । धरान उपमहानगरपालिका–१७ स्थित उदय सामुदायिक वन क्षेत्रबाट प्रहरीले ...

बुद्धका सन्देश दिगो शान्ति र समृद्धिका आधारः राष्ट्रपति पौडेल

विजयपुर । रामचन्द्र पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्दे ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
रोल्पामा जीप दुर्घटनाः मृत्यु हुनेको संख्या २० पुग्यो
वैशाख १७, २०८३
ब्राउन सुगरसहित एक पक्राउ
वैशाख १७, २०८३
बुद्धका सन्देश दिगो शान्ति र समृद्धिका आधारः राष्ट्रपति पौडेल
वैशाख १७, २०८३
छिमेकीको सिमानामा रोपिएका बोटबिरुवा हटाउन निर्देशन
वैशाख १७, २०८३
पश्चिम एशिया द्वन्द्वः मारमा नेपालको पर्यटन क्षेत्र
वैशाख १७, २०८३
विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
वैशाख १७, २०८३
दुई दिने बिदा कार्यान्वयन गर्न शिक्षक महासङ्घको समर्थन
वैशाख १७, २०८३
खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’
वैशाख १७, २०८३
दृष्टि गुमाएको दृष्टि फर्काउँदै लहान
वैशाख १७, २०८३
हात्तीको आक्रमणबाट आमाछोरी घाइते
वैशाख १७, २०८३
जग्गा खाली गराउने तयारीले ६ सय घरपरिवार त्रासमा
वैशाख १७, २०८३
इनड्राइभद्वारा चालकहरू पुरस्कृत
वैशाख १७, २०८३
संसद् छल्ने प्रवृत्ति र लोकतन्त्रको उपहास
वैशाख १७, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १७ गते बिहीबार
वैशाख १७, २०८३
गुफापातालमा ढकमक्क एन्जेलिया
वैशाख १६, २०८३

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क