Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • ठेक्कापट्टा चाँडो सक्न लेखा समितिको निर्देशन

ठेक्कापट्टा चाँडो सक्न लेखा समितिको निर्देशन

alt
  • माघ २४, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/ चालु आर्थिक वर्षमा स्वीकृत हुन बाँकी रहेका कार्यक्रम आगामी फागुन १५ गतेभित्र स्वीकृत गराई र ठेक्कापट्टाको काम गर्न गराउन व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

बजेट कार्यान्वयन, सञ्चीत रकमको खर्च र बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता व्यवस्थापनका विषयमा आज बसेको समितिको बैठकले मुख्य सचिवमार्फत सरकारलाई सो निर्देशन दिएको हो । समितिका सभापति डोरप्रसाद उपाध्ययले बजेट कार्यान्वयनको प्रमुख चुनौतीका रुपमा रहेको पुँजीगत खर्चको अवस्था अझै पनि निराशाजनक भएको भन्दै त्यसतर्फ सरकारको तत्काल ध्यानाकर्षण हुनुपर्ने बताए । उनले भने, “हालसम्म कतिपय आयोजनामा छुट्याइएको बजेटभन्दा कम रकमको अख्तियारी भएको र १५ दिनभित्र सम्पूर्ण रकम अख्तियारी दिने व्यवस्था मिलाउन बैठकको निर्देशन छ ।” राष्ट्रिय गौरवका आयोजनाको निर्माण मोडालिटी तय हुने गरी पहिलो प्राथमिकतामा राखी कार्य प्रारम्भ गर्न नेपाल सरकार तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले आयोजना कार्यान्वयनमा सम्बन्धित जिम्मेवार पक्षसँग कार्य सम्पादन सम्झौताका आधारमा मूल्याङ्कन पद्धति सबै आयोजनामा लागू गर्न पनि निर्देशन दिएको छ । चालु आर्थिक वर्षमा विनियोजित रकममध्ये जेठ महिनाभित्र ८० प्रतिशत गर्नैपर्ने र असार महिनामा कुनै पनि बाहनामा २० प्रतिशतभन्दा बढी खर्च नहुने गरी खर्च गर्न पनि निर्देशन दिएको छ । बैठकले निर्माण व्यवसायीका गैरजिम्मेवारीका कारणले काममा ढिलाइ भएकाले सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने र गलत काम गर्नेलाई जवाफदेही बनाउने संयन्त्रको विकास गर्न भनेको छ । वैदेशिक सहायताको पहिचानलाई प्रभावकारी बनाउन सोध भर्नालगायतका प्रणालीगत र संस्थागत सुधारमा जोड दिई क्षमता अभिवृद्धि गराउन बैठकले सरकारलाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय तरलता व्यवस्थापनमा हाल देखिएको समस्यालाई समाधान गरी संस्थाको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंकको अनुगमन क्षमतालाई अभिवृद्धि गरी नीतिगत तथा संस्थागत सुधार गरी तरलताको स्पष्ट मान्यता कार्य गर्ने गराउन निर्देशन दिइएको छ । बैंक तथा वित्तीय संस्थाको लगानी गर्दा उपभोग्य क्षेत्रमा लगानी गर्नेभन्दा पुँजी निर्माण, उत्पादन, उत्पादकत्व वृद्धि हुने तथा रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्ने नीति बनाउन राष्ट्र बैंकलाई बैठकले निर्देशन दिएको छ । बैठकमा सहभागी संसद्ले तोकिएको पुँजी खर्च नगर्ने र अन्य शीर्षकमा थप बजेट माग गर्ने तथा रकमान्तर गर्ने प्रवृत्ति बढ्दै गएको देखिनु सरकारको गलत मनसाय भएको बताउँदै तरलताको व्यवस्थापन गर्ने र रकमान्तर रोक्नसपर्ने धारणा व्यक्त गरे । सो अवसरमा अर्थ सचिव डा शान्तराज सुवेदीले प्रचलित नीति बाहिर रहेर रकमान्तर नगरिएको उल्लेख गर्दै पुँजीगत खर्चलाई बढाउन अर्थ मन्त्रालयले यथाशक्य पहल गरेको बताए । भौतिक पूर्वाधारमा आएको ढिलाइ र पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेकाले पुँजीगत खर्च हुन नसकेको पनि उनले बताए । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले निक्षेप सङ्कलनमा आएको समस्याका कारण बजारमा लगानी योग्य रकम अभाव भएको भन्दै अर्थतन्त्रमा कुनै समस्या नआउने बताए । उनले रु पाँच खर्ब ३१ अर्बसम्म रकम बजारमा पठाउनसक्ने क्षमता राष्ट्र बैंकसँग रहेको जानकारी दिँदै सरकारले लिएको आर्थिक लक्ष्यलाई सम्बोधन हुने अवस्था रहेको छ भने।

रासस

सम्बन्धित समाचार
गुलमोहर र घण्टाघर

सुर्खेतको वीरेन्द्रनगरस्थित ढकमक्क फुलेको गुलमोहर र पृष्ठभूमिमा देखिएको घण् ...

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

विजयपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १३ अर्ब ...

आजको मौसम : केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना

विजयपुर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज द ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
गुलमोहर र घण्टाघर
वैशाख १९, २०८३
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
वैशाख १९, २०८३
आजको मौसम : केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
वैशाख १९, २०८३
सुकुम्बासी उठिबासविरुद्ध राजनीतिक दल: असंवैधानिक कदम
वैशाख १८, २०८३
नेपाली नागरिकता त्याग्ने थप १९ चिकित्सकको लाइसेन्स खारेज
वैशाख १८, २०८३
नापी कार्यालयको भवन पाँच वर्षदेखि ‘प्रयोगविहीन’
वैशाख १८, २०८३
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
वैशाख १८, २०८३
धरानका चार विद्यालयका शिक्षकलाई सशक्तिकरण तालिम
वैशाख १८, २०८३
मनसुन सक्रिय नहुँदै बाढीपहिरोको चिन्ता
वैशाख १८, २०८३
मोरङका दुई क्रसर उद्योग बन्द
वैशाख १८, २०८३
श्रमदानबाट सेउती खोलामा फलामे पुल बन्दै
वैशाख १८, २०८३
विपद् तयारी बलियो बनाऊ
वैशाख १८, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १८ गते शुक्रबार
वैशाख १८, २०८३
रोल्पामा जीप दुर्घटनाः मृत्यु हुनेको संख्या २० पुग्यो
वैशाख १७, २०८३
ब्राउन सुगरसहित एक पक्राउ
वैशाख १७, २०८३
गुलमोहर र घण्टाघर
वैशाख १९, २०८३
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
वैशाख १९, २०८३
आजको मौसम : केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
वैशाख १९, २०८३
सुकुम्बासी उठिबासविरुद्ध राजनीतिक दल: असंवैधानिक कदम
वैशाख १८, २०८३
नेपाली नागरिकता त्याग्ने थप १९ चिकित्सकको लाइसेन्स खारेज
वैशाख १८, २०८३
नापी कार्यालयको भवन पाँच वर्षदेखि ‘प्रयोगविहीन’
वैशाख १८, २०८३
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
वैशाख १८, २०८३
धरानका चार विद्यालयका शिक्षकलाई सशक्तिकरण तालिम
वैशाख १८, २०८३
मनसुन सक्रिय नहुँदै बाढीपहिरोको चिन्ता
वैशाख १८, २०८३
मोरङका दुई क्रसर उद्योग बन्द
वैशाख १८, २०८३
श्रमदानबाट सेउती खोलामा फलामे पुल बन्दै
वैशाख १८, २०८३
विपद् तयारी बलियो बनाऊ
वैशाख १८, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १८ गते शुक्रबार
वैशाख १८, २०८३
रोल्पामा जीप दुर्घटनाः मृत्यु हुनेको संख्या २० पुग्यो
वैशाख १७, २०८३
ब्राउन सुगरसहित एक पक्राउ
वैशाख १७, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क