Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • कठिन वार्ता गर्दै बेलायती प्रधानमन्त्री

कठिन वार्ता गर्दै बेलायती प्रधानमन्त्री

alt
  • जेठ ३०, २०७४
  • ब्लाष्ट खबर

लन्डन/ बेलायती प्रधानमन्त्री टेरेसा मेले मङ्गलबार विपक्षी दलसँग सरकार निर्माणका लागि वार्ता गर्दै हुनुहुन्छ । जुन वार्तालाई प्रधानमन्त्री मेको कार्यकालको एक कठिन वार्ताका रुपमा ब्याख्या गरिएको छ ।

उनले आफ्नो सरकारका लागि आवश्यक बहुमत हासिल गर्नका लागि मङ्गलबार बेलायतको कट्टरपन्थी मानिएको नर्दन आइरिस पार्टीसँग सो वार्ता गर्न लागेका हुन् । यस वार्ताबाट उनले आफ्नो सरकारको निरन्तरताका लागि आफूलाई बहुमत दिलाउनुपर्ने छ । अन्यथा उनको दलले सरकारको निरन्तरताको बैधानिक हैसियत राख्ने छैन । बेलायतमा हालै भएको मध्यावधी संसदीय निर्वाचनमा उनको कन्जरभेटिव पार्टीले बहुमत हासिल गर्न सकेन । सोही कारण उनले अर्काे दलसँगको सहकार्यमा मिलीजुली सरकार निर्माण गर्नुपर्नेछ । उनले मङ्गलबार नर्दन आइरिस पार्टीका प्रमुख अर्लेन फोस्टरसँग भेटवार्ता गर्दैछ । उत्तरी आयरल्याण्डको सो दललाई बेलायतमा अल्ट्रा कन्जरभेटिव अथवा कट्टरपन्थी दलका रुपमा लिइन्छ । उनले सो दलसँग वार्ता गरेर आफ्नो सरकारका लागि समर्थनको चाँजो मिलाउनुलाई एक कठिन कार्यका रुपमा यहाँका सञ्चारमाध्यमहरुले ब्याख्या गरेका छन् । प्रधानमन्त्रीको कन्जरभेटिव पार्टीले संसदमा आफ्नो बहुमत सिद्ध गर्नका लागि संसदको कुनै दलले कम्तीमा पनि ८ स्थान आवश्यक पर्दछ । प्रधानमन्त्री मेले वार्ता गर्न लागेको सो दलको हाल संसदमा १० स्थान रहेको छ । सो दलले समर्थन गरेमा मेका लागि आवश्यक बहुमत प्राप्त हुने स्पष्ट छ । उक्त मध्यावधी निर्वाचनमा प्रधानमन्त्री मेको कन्जरभेटिभ र लेबर पार्टीले पनि स्पष्ट बहुमत हासिल गर्न सकेन । जसले गर्दा अर्काे कुनै सानो एक दलको सहारा लिएर मिलीजुली सरकार निर्माण गर्नुपर्ने संवैधानिक प्रावधान सिर्जना भएको छ । प्रधानमन्त्री मेलाई निर्वाचनको समय नपुग्दै अर्थात करिब तीन बर्षअगावै मध्यावधि निर्वाचनको आह्वान गरेकोमा यसअघि नै पार्टीभित्रैबाट चर्काे आलोचना भएको थियो । निर्वाचनको केही समय अघि लन्डनमा पछिल्लो पटक भएको आतङ्ककारी हमलाभन्दा अघिको अवस्था हेर्दा प्रधानमन्त्री थेरेसा मेको पक्षमा जनमत बढी भएको जस्तो देखिएपनि निर्वाचाको आह्वानसँगै यो हमलाका कारण उहाँको अलोकप्रियता सुरु भएको थियो । यसको फाइदा यहाँको लेबर पार्टीका नेता जेर्मी कर्बिनका पक्षमा गयो । तर सो पार्टीले पनि संसदमा स्पष्ट बहुमत हासिल गर्न भने सकेन । जसका कारण अबको सरकार मिलिजुली हुने भएको हो । बेलायतमा आतङ्ककारी हमलाको त्रास बढ्दो मात्रामा रहेकाले पनि निर्वाचनमा सुरक्षाका विषयलाई लिएर विभिन्न प्रश्न उब्जिएको थियो । शान्ति सुरक्षा चुस्त राख्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको हो । सोही कारणले गर्दा पनि उनको लोकप्रियता पछिल्लो समयमा घट्दा निर्वाचन परिणाम पनि त्यस्तै प्रकृतिको आउनसक्ने अनुमान गरिएको थियो । उनलाई राजिनामा दिन विपक्षी लेबर पार्टी र आफ्नै पार्टीबाट पनि व्यापक मात्रामा दबाब आएको थियो । प्रधानमन्त्री मेले आफूले राजिनामा नदिने र बरु अर्काे दलसँगको वार्तापछि सरकारका लागि आवश्यक बहुमत हासिल गर्ने निर्णय गरेकाे हो । रासस÷एएफपी

सम्बन्धित समाचार
नापी कार्यालयको भवन पाँच वर्षदेखि ‘प्रयोगविहीन’

विजयपुर। सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको नजरमा सडक ...

परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

विजयपुर । नेपालमा परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम ...

धरानका चार विद्यालयका शिक्षकलाई सशक्तिकरण तालिम

विजयपुर । धरानमा चार विद्यालयका शिक्षक तथा विद्यालय नेतृत्वकर्तालाई दुईदिने ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
नापी कार्यालयको भवन पाँच वर्षदेखि ‘प्रयोगविहीन’
वैशाख १८, २०८३
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
वैशाख १८, २०८३
धरानका चार विद्यालयका शिक्षकलाई सशक्तिकरण तालिम
वैशाख १८, २०८३
मनसुन सक्रिय नहुँदै बाढीपहिरोको चिन्ता
वैशाख १८, २०८३
मोरङका दुई क्रसर उद्योग बन्द
वैशाख १८, २०८३
श्रमदानबाट सेउती खोलामा फलामे पुल बन्दै
वैशाख १८, २०८३
विपद् तयारी बलियो बनाऊ
वैशाख १८, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १८ गते शुक्रबार
वैशाख १८, २०८३
रोल्पामा जीप दुर्घटनाः मृत्यु हुनेको संख्या २० पुग्यो
वैशाख १७, २०८३
ब्राउन सुगरसहित एक पक्राउ
वैशाख १७, २०८३
बुद्धका सन्देश दिगो शान्ति र समृद्धिका आधारः राष्ट्रपति पौडेल
वैशाख १७, २०८३
छिमेकीको सिमानामा रोपिएका बोटबिरुवा हटाउन निर्देशन
वैशाख १७, २०८३
पश्चिम एशिया द्वन्द्वः मारमा नेपालको पर्यटन क्षेत्र
वैशाख १७, २०८३
विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
वैशाख १७, २०८३
दुई दिने बिदा कार्यान्वयन गर्न शिक्षक महासङ्घको समर्थन
वैशाख १७, २०८३
नापी कार्यालयको भवन पाँच वर्षदेखि ‘प्रयोगविहीन’
वैशाख १८, २०८३
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
वैशाख १८, २०८३
धरानका चार विद्यालयका शिक्षकलाई सशक्तिकरण तालिम
वैशाख १८, २०८३
मनसुन सक्रिय नहुँदै बाढीपहिरोको चिन्ता
वैशाख १८, २०८३
मोरङका दुई क्रसर उद्योग बन्द
वैशाख १८, २०८३
श्रमदानबाट सेउती खोलामा फलामे पुल बन्दै
वैशाख १८, २०८३
विपद् तयारी बलियो बनाऊ
वैशाख १८, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १८ गते शुक्रबार
वैशाख १८, २०८३
रोल्पामा जीप दुर्घटनाः मृत्यु हुनेको संख्या २० पुग्यो
वैशाख १७, २०८३
ब्राउन सुगरसहित एक पक्राउ
वैशाख १७, २०८३
बुद्धका सन्देश दिगो शान्ति र समृद्धिका आधारः राष्ट्रपति पौडेल
वैशाख १७, २०८३
छिमेकीको सिमानामा रोपिएका बोटबिरुवा हटाउन निर्देशन
वैशाख १७, २०८३
पश्चिम एशिया द्वन्द्वः मारमा नेपालको पर्यटन क्षेत्र
वैशाख १७, २०८३
विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
वैशाख १७, २०८३
दुई दिने बिदा कार्यान्वयन गर्न शिक्षक महासङ्घको समर्थन
वैशाख १७, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क