ब्लाष्टखबर । हिजो बेलुकी सिन्धुपाल्चोक स्थित मेलम्चीमा आएको बाढीले बगाएका सात जनाको मृत्यु भएको छ । मृत्यु भएका सात जनाकाे शव हेलम्बु क्षेत्रमा  भेटिएको हो ।

 बाढीले स्थानीय बस्तिहरु बगाएपछि बिहानबाट प्रहरीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ । बाढीले कम्तिमा ५० जना सम्पर्कविहीन बाएकामा मध्ये सातजनाको शव भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताएका छन्