Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • केन्द्रीय समिति बैठक बोलाउन रामचन्द्रकाे माग

केन्द्रीय समिति बैठक बोलाउन रामचन्द्रकाे माग

  • असोज ९, २०७३
  • ब्लाष्ट खबर

धरान / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्पर्क कार्यालय अनामनगरमा आज बसेको केही पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले यथाशीघ्र पार्टी केन्द्र्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । संविधान संशोधन, स्थानीय संरचना र सरकार सञ्चालनमा पार्टीको धारणा बनाउन केन्द्रीय समिति बैठक बोलाउनुपर्ने माग गरिएको नेता जीवन परियारले  जानकारी दिए ।बैठकमा आसन्न तरुण दलको महाधिवेशन र पार्टीबाट प्रतिनिधित्व हुने राज्यमन्त्रीको छनोट लगायत समसामयिक विषयमा समेत छलफल भएको बुझिएको छ । बैठकमा अधिकांश सदस्यले तरुण दलको महाधिवेशन नेविसङ्घ र नेपाल महिला सङ्घको महाधिवेशन जस्तो गर्न नहुने बताउँदै महाधिवेशनको एक हप्ताअघि सबै प्रतिनिधिको टुङ्गो लगाएर मात्र गर्नुपर्ने सुझाव दिएका थिए । बैठकले संविधान संशोधनका बारेमा पार्टीलाई आधिकारिक कुनै जानकारी नभएको र त्यस सम्बन्धमा पार्टीको धारणा बनाउन केन्द्रीय समितिको बैठक बोलाउन माग गर्ने निष्कर्ष निकालेको नेता बलबहादुर केसीले जानकारी दिए । त्यस्तै स्थानीय निकायको पुनःसंरचनाका बारेमा शीर्ष नेताहरुको धारणा नै फरक फरक आएको बताउँदै सहभागी नेताले पार्टीको आधिकारिक धारणा बनाउनुपर्ने बताएका थिए । सरकार सञ्चालनमा नेकपा (माओवादी केन्द्र)ले एकलौटी गरेको जनाउँदै केही केन्द्रीय सदस्यले त्यसमा पार्टीको भूमिका के हो भनी प्रश्न गरेका थिए । बैठकमा नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा रामशरण महत, दीलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुङ्गाना, डा मीनेन्द्र रिजाल, महेश आचार्य लगायत नेता एवं केन्द्रीय सदस्य र सांसद उपस्थित थिए ।

सम्बन्धित समाचार
मनसुन सक्रिय नहुँदै बाढीपहिरोको चिन्ता

धरान । धरान–८ अरुणटोलकी आशा रोक्कालाई बर्खाको समयमा खहरेमा आउने भेलले तनाव ...

मोरङका दुई क्रसर उद्योग बन्द

विराटनगर । मापदण्डविपरीत सञ्चालन गरेको पाइएपछि मोरङको चिसाङ खोला किनारमा सञ ...

श्रमदानबाट सेउती खोलामा फलामे पुल बन्दै

धरान । धरान उपमहानगरपालिका–४ स्थित सेउती खोलाको जुवाने दोभान क्षेत्रमा स्था ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
मनसुन सक्रिय नहुँदै बाढीपहिरोको चिन्ता
वैशाख १८, २०८३
मोरङका दुई क्रसर उद्योग बन्द
वैशाख १८, २०८३
श्रमदानबाट सेउती खोलामा फलामे पुल बन्दै
वैशाख १८, २०८३
विपद् तयारी बलियो बनाऊ
वैशाख १८, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १८ गते शुक्रबार
वैशाख १८, २०८३
रोल्पामा जीप दुर्घटनाः मृत्यु हुनेको संख्या २० पुग्यो
वैशाख १७, २०८३
ब्राउन सुगरसहित एक पक्राउ
वैशाख १७, २०८३
बुद्धका सन्देश दिगो शान्ति र समृद्धिका आधारः राष्ट्रपति पौडेल
वैशाख १७, २०८३
छिमेकीको सिमानामा रोपिएका बोटबिरुवा हटाउन निर्देशन
वैशाख १७, २०८३
पश्चिम एशिया द्वन्द्वः मारमा नेपालको पर्यटन क्षेत्र
वैशाख १७, २०८३
विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
वैशाख १७, २०८३
दुई दिने बिदा कार्यान्वयन गर्न शिक्षक महासङ्घको समर्थन
वैशाख १७, २०८३
खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’
वैशाख १७, २०८३
दृष्टि गुमाएको दृष्टि फर्काउँदै लहान
वैशाख १७, २०८३
हात्तीको आक्रमणबाट आमाछोरी घाइते
वैशाख १७, २०८३
मनसुन सक्रिय नहुँदै बाढीपहिरोको चिन्ता
वैशाख १८, २०८३
मोरङका दुई क्रसर उद्योग बन्द
वैशाख १८, २०८३
श्रमदानबाट सेउती खोलामा फलामे पुल बन्दै
वैशाख १८, २०८३
विपद् तयारी बलियो बनाऊ
वैशाख १८, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १८ गते शुक्रबार
वैशाख १८, २०८३
रोल्पामा जीप दुर्घटनाः मृत्यु हुनेको संख्या २० पुग्यो
वैशाख १७, २०८३
ब्राउन सुगरसहित एक पक्राउ
वैशाख १७, २०८३
बुद्धका सन्देश दिगो शान्ति र समृद्धिका आधारः राष्ट्रपति पौडेल
वैशाख १७, २०८३
छिमेकीको सिमानामा रोपिएका बोटबिरुवा हटाउन निर्देशन
वैशाख १७, २०८३
पश्चिम एशिया द्वन्द्वः मारमा नेपालको पर्यटन क्षेत्र
वैशाख १७, २०८३
विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
वैशाख १७, २०८३
दुई दिने बिदा कार्यान्वयन गर्न शिक्षक महासङ्घको समर्थन
वैशाख १७, २०८३
खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’
वैशाख १७, २०८३
दृष्टि गुमाएको दृष्टि फर्काउँदै लहान
वैशाख १७, २०८३
हात्तीको आक्रमणबाट आमाछोरी घाइते
वैशाख १७, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क