सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
HWPL Nepali
Showing १६,४२१-१६,४३० of १६,४३५ items.
भरुवा बन्दुक सहित शिकारी पक्राउ

धरान/सेक्टर वन कार्यालय अरुणखोलाले बँदेल र रतुवा मृगको सिकार गर्ने एक सिकारीसहित तीन थान भरुवा बन्दुक पक्राउ गरेको छ । गस्ती ...

एनसेल टावर उच्च सुरक्षा घेरामा

धरान/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले एनसेलका टावरलाई लक्षित गर्दै आक्रमण गर्न थालेपछि प् ...

गोलीकाण्डाका दोशीलाई कारवाही हुन्छ- डिएसपी

भोजपुर /  इलाका प्रहरी कार्यालय तिवारिभञ्जाङ्गमा गोलि चलेको घट्नाका दोषिहरुमाथि कारवाही हुने भएको छ । गएको शुक्रवार भएको घट्न ...

कीर्ते पुर्जावालका कारण रैथानेलाई तनाब

शनिश्चरे/ आपूले ढालफाँड गरेर बसोबास गरेको थातथलोलाई अर्कैले कानूनी रुपमा आप्mनो बनाएको जानकारी पाएपछि मुख्यतः बालबालिकामा मनो ...

अनमीले पाठेघर निकालेपछि सुत्केरीको मृत्यु

[caption id="attachment_3856" align="alignleft" width="460"] मृतककाका आफन्तहरु पत्रकार सम्मेलन गर्दै । तस्विर- ब्लाष्ट /उपेन् ...

प्रहरी कार्यालयमा गोली चल्यो ,सर्बसाधरण आतङकित

भोजपुर/भोजपुरको तिवारी भञ्ज्याङ स्थित इलाका प्रहरी कार्यालय भित्र गोली चलेकोे छ । जिल्लाको पुर्वी तिवारीभञ्याङ गाविसस्थित इला ...

ड्राइभिङ सेन्टरको अबैध धन्दा,प्रशासन बेखबर

तरहरा/ पूर्वका ड्राइभिङ सेन्टरहरुले खुलेआमरुपमा ड्राइभिङ नै नसिकी सटिर्फिकेट बेच्ने गरेको खुलासा भएको छ ।  कोशी अञ्चल यातायात ...

राष्ट्रिय सरकार पनि मेरै नेतृत्वमाः प्रधानमन्त्री ओली

मोरङ/ प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुबीच सहमति भए राष्ट्रिय सरकारको नेतृत्व आपैले गर्ने बताएका छन् । संविधान कार्यान्वय ...

डोटीमा आएको बाढीले करोडौँको क्षति

  [caption id="attachment_3747" align="alignleft" width="600"] File Photo[/caption] डोटी /  बुधबार राति आएको बाढीले ...

नारायणगढ–मुग्लिन सडक नियमित चल्ने

[caption id="attachment_3669" align="alignnone" width="700"] फाइल तस्विर[/caption] धरान/दैनिक चार घन्टा आवागमन रोकेर सडक व ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय