सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing ६,७४१-६,७५० of १६,२९८ items.
बलात्कार आरोपी गाउँपालिका अध्यक्ष यादवले पाए सफाइ

सुनसरी । बलात्कार आरोपमा पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले सफाइ पाएका छन् ।धरा ...

धनकुटामा बलात्कार र घरेलु हिँसाका घटनामा दोब्बरले बृद्धि

धनकुटा । धनकुटामा मानव अधिकार उल्लंघनका घटना वृद्धि हुदै गएको पाइएको छ ।  गत बर्षको तुलनामा यो बर्ष करीब दोब्बरको संख्या ...

खोटाङबाट वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्दै

खोटाङ । खोटाङमा वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको संख्या दिनानुदिन बढ्दै गएको छ ।वैदेशिक रोजगारीमा विभिन्न देश जा ...

पत्रकार किसन राईको मृत्युबारे अनुसन्धान गर्न माग गर्दै परिवारले दियो निवेदन

धरान । नेपाल घुमघामका क्रममा खोटाङमा मृत्यु भएका हङ्कङवासी पत्रकार किसन राईको मृत्युको घटनाका विषयमा गम्भीर अनुसन्धान गर्न मा ...

आदिवासी जनजाति क्रियाशिल पत्रकार पुरस्कार सर्मिलालाई

धनकुटा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाले वितरण गर्दै आएको आदिवासी जनजाति क्रियाशिल पत्रकारिता पुरस्कार यो ...

धनकुटा फोनिजको अध्यक्षमा विनु चेम्जोङ

धनकुटा। आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला समिति धनकुटाको शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनले अध्यक्षमा विनु चेम्ज ...

उर्लाबारी जेसीजको अध्यक्षमा दाहाल

उर्लाबारी/उर्लाबारी जेसीजको शनिबार सम्पन्न २४ औ“ शाखा अधिवेशनले तारानाथ दाहालको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ ।&nbs ...

बनाइनसक्दै भत्कियो ६ लेनको सडक

विराटनगर । विराटनगर–इटहरी–धरान निर्माणाधीन ६ लेनको सडकमा गुणस्तरहीन काम भएको पाइएको छ । ठेकेदार कम्पनीले गुणस्तरहीन सडक बनाएक ...

यायोक्खा सुनसरीको अध्यक्षमा राजेन्द्र

विजयपुर/ किरात राई यायोक्खा सुनसरीको अध्यक्षमा राजेन्द्र राई निर्वाचित भएका छन् ।यायोक्खाको ९ औं जिल्ला अधिवेशनको निर्वाचनबाट ...

जन्मदिनमा अपाङ्गलाई सहयोग

धरान । हाल बेलायतमा कार्यरत तेह्रथुम मेयाङ्लुङका रोमियो लिम्बूको जन्मदिनको अवसरमा धरानमा अपाङ्गता भएकाहरूलाई न्यानो लुगा, खान ...

भर्खरै
लोकप्रिय
गुलमोहर र घण्टाघर
वैशाख १९, २०८३
भर्खरै
लोकप्रिय